आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Posted on: 15 May, 2020

जेठ २, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने गरि नीति तथा कार्यक्रम ल्याएको बताएको छ ।

पूर्णपाठ हेर्नुहोस 

हेर्नुहोस् पूर्णपाठ

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!