बालबालिका र ज्येष्ठ नागरिकको मुटुरोगको उपचार निशुल्क

Posted on: 28 May, 2020

काठमाडौं । आगामी वर्षदेखि बालबालिका र ज्येष्ठ नागरिकको मुटुरोग उपचार निशुल्क हुने भएको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यसका साथै क्षयरोगलगायतका रोगको उपचारका लागि ४ अर्ब २२ करोड रुपैयाँ बिनियोजन गरेको बताए ।

उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको बताए । उनले भरपर्दो उपचार प्रदान गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!