डलरको भाउ बढ्यो, शुक्रबारको विदेशी मुद्राको विनिमयदर कति ? हेर्नुहोस्

Posted on: 31 Jul, 2020

साउन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन १६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५६ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!