सोमबारको विदेशी विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौँ । सोमबार डलरको भाउ स्थिर रहेको  छ । नेपाल राष्ट्र बैंकले सोमबार (साउन २६) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२  पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ८१ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!