दान बहादुर बुढा | असोज २०, मुगु | बिश्व महामारिको रुपमा फैलिदै गएको महामारि कोरोना भाईरस काभिड १९ बाट बच्न र बचाउनको लागी मुगुमा सम्पर्क रहित हात धुने मेशिन सन्चालनमा आएका छन् । जिल्लामा सबैभन्दा बढी मानिसको भिडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पता
Read Moreअसोज २०, गलकोट । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी म
Read Moreअसोज २०, काठमाडौँ । जनरल इन्स्योरेन्सको आईपीओ (साधारण सेयर) बाँडफाँड भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले उक्त कम्पनीको सेयर पाएका छन् । आवेदन दिएका बाँकी ५ लाख २१ हजार ५४६ जना आवेदक जनरलको सेयर पाउनबाट बन्चित भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । जनरलको आईपीओमा ७ लाख ९६ हज
Read Moreरमेश लम्साल । असोज २०, काठमाडौँ । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई ऊर्जा उद्यमीले स्
Read Moreदान बहादुर बुढा | असोज २०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा कुनै बेला सिटामोल नपाएर छटपटि रहेका बिरामीहरुरलाई औषधी उपचार गर्न पछिल्लो समयमा सामान्य शल्यकृया गर्न देखी जटील समस्याका बिरामीलाई जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यताबाट मुगाली बासीहरुहरु मुक्त भएका छन
Read Moreअसोज २०, काठमाडौँ | मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि आज तोलामा ८सयले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । चा
Read Moreअसोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर धान काट्न लगाउनुभयो । उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । प
Read Moreअसोज १९, काठमाडौँ | रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् । भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले आज महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्। महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवार
Read Moreअसोज १९, ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो । गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको
Read Moreअसोज १९, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ प
Read Moreअसोज १९, काठमाडौं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल (दराज दशैं धमाका ल्याएको छ । यो धमाकेदार अभियान यहि असोज १९ अर्थात् अक्टोबर ५ देखि शुरू हुने भएको कम्पनीले जनाएको छ । उक्त सेल योजनाअन्तर्गत उपभोक्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा
Read Moreअसोज १९, काठमाडौं। सामाजिक सुरक्षा कोषले आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने प्रकृयाको थालनी गरेको छ। उपदानसम्बन्धी भुक्तानीका साथै कोषले दिने आश्रित परिवार दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत आफ्ना भुक्तानीह
Read Moreअसोज १९, काठमाडौँ | सोमबार सुनको भाउमा गिरावट आएको छ । आइबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन ।
Read Moreअसोज १९, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्ध
Read Moreअसोज १९, भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट
Read Moreअसोज १८, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्य
Read Moreअसोज १८, काठमाडौँ । म्याद गुज्रेका वस्तु बजारमा पठाउनेहरु सुटुक्क रिहा भएको भन्ने समाचारमा सत्यता नभएको वाणिज्य बिभागका एक अधिकारीले साझा सबाललाई जानकारी दिएका छन् । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेर बजारमा पठाएका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छ
Read Moreअसोज १८, काठमाडौँ | साताको पहिलो दिन गत शुक्रबारको तुलनामा सुनको मूल्य सामान्य रुपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला २ सय रुपयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार रुपयाँमा कारोवार भईरहेको छ । त्य
Read Moreअसोज १८, काठमाडौँ | उपत्यकामा कोरोना सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको फैलावट रोक्न विमान सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग गर्दै आएको छ । एयरलाइन्सले महामारी विरुद्ध अग्रभागमा उभिएर का
Read Moreअसोज १८, सिंजा | भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल सरकारलाई
Read Moreअसोज १८, मनाङ | मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम
Read Moreअसोज १८, मकवानपुर | वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर
Read Moreअसोज १८, प्युठान | प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी सङ्कलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी
Read Moreअसोज १८, दमौली | गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । उक्त पु
Read More