अर्थ/विकास |


नेप्सेमा नौ लाख कित्ता बोनस सूचीकृत

Posted on July 29, 2022 | views : 878 |

साउन १३, काठमाडौं | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रति

Read More

हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर

Posted on July 29, 2022 | views : 2444 |

असार १३, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १५४ रुपैयाँ ४

Read More

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

Posted on July 29, 2022 | views : 783 |

साउन १३, काठमाडौं | सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र  १४ हजार ४२१ कित्ता कम्पनीका

Read More

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

Posted on July 28, 2022 | views : 657 |

साउन १२, काठमाडौं | सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ क

Read More

तोलामा ८०० बढ्यो सुनको मूल्य

Posted on July 28, 2022 | views : 822 |

साउन १२, काठमाडौं | सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे ।  बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  महासंघका अनुसा

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 28, 2022 | views : 2386 |

साउन १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५३ र

Read More

नेप्से परिसूचक २३.८३ अंकले बढ्याे, ३ अर्ब १६ करोडमाथिको कारोबार

Posted on July 27, 2022 | views : 660 |

साउन ११, काठमाडौँ | बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। बुधबार ३ अर्ब १६ करोड रुपैयाँको बराबरको कारोबार भएको छ । बुधबार बढेको बजारमा  सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच

Read More

तोलामा ३ सयले घट्यो सुनको मूल्य

Posted on July 26, 2022 | views : 1471 |

साउन १०, काठमाडौँ | मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोल

Read More

आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 26, 2022 | views : 1896 |

साउन १०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले मंगलबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ  ८८ पैसा रहेको छ। य

Read More

नेप्से परिसूचक ५४.४५ अंकले बढ्याे,४ अर्ब १० करोडमाथिको कारोबार

Posted on July 25, 2022 | views : 951 |

साउन ९, काठमाडौँ | सोमबार नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि भएर २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २१४ कम्पनीको ६४ हजार २३१ वटा कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भएको छ । यस दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 25, 2022 | views : 1797 |

साउन ९, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ  १८ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद

Read More

तोलामा १ सयले घट्यो सुनको भाउ

Posted on July 25, 2022 | views : 820 |

साउन ९, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार ४ सय रुपैयाँमा झरेको हो ।  यस्तै, आज तेजाबी सुनको मूल्यपनि तोलामा एकसय रुपैयाँले नै घट्दै ९३ हजार ९ सय र

Read More

नेप्से परिसूचक ६१.०५ अंकले बढ्याे, २ अर्ब ७३ करोडमाथिको कारोबार

Posted on July 24, 2022 | views : 781 |

साउन ८, काठमाडौँ | मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ । शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी आज पहिलो दिन भएको कारोबारमा परिसूचक बढ्नुको साथै कारोबार रकममा समेत वृद्धि भएको छ । आइतबार २ अर्ब ७३ करो

Read More

तोलामा ५ सयले बढ्यो सुनको भाउ

Posted on July 24, 2022 | views : 1084 |

साउन ८, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ |  आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार तेजावी सुन प्रतितोला ९४ हज

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 23, 2022 | views : 1343 |

साउन ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको

Read More

कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गर्ने राष्ट्र बैंकको घोषणा

Posted on July 22, 2022 | views : 692 |

साउन ६, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको बताए । उनले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने बताए ।  चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्

Read More

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

Posted on July 22, 2022 | views : 709 |

साउन ६, काठमाडौं | राष्ट्र बैंकले आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति ल्याउने भएको छ। राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि अर्थमन्त्री परिवर्तन र त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। आज बिहान राष्ट्र बैंक सञ्चालक

Read More

स्थानीयवासिलाई सिक्लेस हाइड्रोपावरको आइपिओ खुला

Posted on July 22, 2022 | views : 1329 |

साउन ६, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयवासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजा

Read More

सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on July 22, 2022 | views : 1223 |

साउन ६, काठमाडौँ | शुक्रबार  सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा  १ हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबा

Read More

आज अमेरिकी डलरको बिक्रीदर १२८.२२ रुपैयाँ पर्ने, अन्य देशको मुद्रालाई कति ?

Posted on July 22, 2022 | views : 1563 |

साउन ६, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६२ पैसा र बिक्रीमा १२८ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७

Read More

जयनगरदेखि बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै

Posted on July 21, 2022 | views : 1853 |

साउन ५, धनुषा | भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गरिने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्च

Read More

सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on July 21, 2022 | views : 1201 |

साउन ५, काठमाडौं | आज बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैय

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 21, 2022 | views : 1633 |

साउन ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको

Read More

नेप्से परिसूचक ४.८९ अंकले बढ्याे, १ अर्ब ७३ करोडमाथिको कारोबार

Posted on July 20, 2022 | views : 652 |

साउन ४, काठमाडौँ | साताको चौथो कारोबारको दिन बुधबार शेयरबजारमा झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सेचञ्ज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा  पुगेको छ ।  आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । १ अ

Read More