अर्थ/विकास |


नेप्से परिसूचक ४.८९ अंकले बढ्याे, १ अर्ब ७३ करोडमाथिको कारोबार

Posted on July 20, 2022 | views : 653 |

साउन ४, काठमाडौँ | साताको चौथो कारोबारको दिन बुधबार शेयरबजारमा झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सेचञ्ज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा  पुगेको छ ।  आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । १ अ

Read More

सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on July 20, 2022 | views : 1196 |

साउन ४, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बधुबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार

Read More

आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 20, 2022 | views : 1546 |

साउन ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको

Read More

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

Posted on July 20, 2022 | views : 739 |

साउन ४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।  बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३७६ रुपैया ६७ पैसा, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा  र केरा दर्जनको १

Read More

सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on July 19, 2022 | views : 1787 |

साउन ३, काठमाडौँ | आज मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँको छ | छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार छ भने तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार र तेजावी ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएक

Read More

सेयर बजारमा १६.२० अंकको वृद्धि, कारोबार रकम २ अर्ब २९ करोड

Posted on July 19, 2022 | views : 699 |

साउन ३, काठमाडौँ | शेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेको छ । मंगलवार शेयर बजार ०.८० अंकले बढेर २ हजार ४५.६३ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोवार रकम पनि २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बजार बढेसँगै इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढीले बढेको छ । यो कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले

Read More

रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै देखिन्छन्

Posted on July 19, 2022 | views : 1023 |

साउन ३, मुगु | रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन ।  रारालाई सुन्दर बनाउने

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 19, 2022 | views : 3547 |

साउन ३, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ २६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ । त

Read More

सेयर बजारमा १८ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३१ करोड

Posted on July 18, 2022 | views : 659 |

असार २, काठमाडौँ | साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ। नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ। पछिल्लो समय सेयर बजारमा कारोबारमा

Read More

भारतबाट मूल्य घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

Posted on July 18, 2022 | views : 783 |

साउन २, काठमाडौँ | भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको म

Read More

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on July 18, 2022 | views : 1500 |

साउन २, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सोमबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेक

Read More

सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on July 18, 2022 | views : 1024 |

साउन २, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ छ । आइतबार छाप

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 17, 2022 | views : 1772 |

असार २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज  पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेक

Read More

तरकारी र फलफूलको आजको मूल्य

Posted on July 17, 2022 | views : 710 |

साउन १, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा ५५ देखि ६५ रूपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्

Read More

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार

Posted on July 15, 2022 | views : 728 |

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराब

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

Posted on July 15, 2022 | views : 795 |

असार ३१, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।  सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

Read More

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

Posted on July 15, 2022 | views : 810 |

असार ३१, कठमाडौं | कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रब

Read More

तोलामा तीन सयले घट्यो सुनको भाउ

Posted on July 15, 2022 | views : 1188 |

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 15, 2022 | views : 1217 |

असार ३१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ ।    बेलायती पाउ

Read More

अनुदान पचाउन फर्जी बिल

Posted on July 14, 2022 | views : 1073 |

असार ३०, लमजुङ | लमजुङको सुन्दर बजारस्थित एक कृषक समूहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावि गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा चालू आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेस गरी रकम भुक्तानी दाबी गरेको पाइएको हो । भेटेरीनरी अस्पताल तथा पशुसेवा

Read More

नेप्से १४.७१ अंकले बढेर २००० बिन्दुमा

Posted on July 14, 2022 | views : 653 |

असार ३०, काठमाडौं | बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।  बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो।  लगानीकर्ताहर

Read More

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

Posted on July 14, 2022 | views : 649 |

असार ३०, काठमाडौं | अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेद

Read More

सुन-चाँदीको भाउ बढ्यो

Posted on July 14, 2022 | views : 674 |

असार ३०, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तो

Read More

विदेशी मुद्राको आजको विनिमयदर

Posted on July 14, 2022 | views : 1455 |

असार ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ ।    बेलायती पाउ

Read More