अर्थ/विकास |


विदेशी मुद्रा विनिमय दर बढ्दो अवस्थामा, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर!

Posted on July 05, 2022 | views : 3032 |

असार २१, काठमाडौँ | विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढ्दा नेपाली रूपैयाँ कमजोर बनेको छ।    त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त

Read More

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?

Posted on July 05, 2022 | views : 1004 |

असार २१, काठमाडौँ | सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ  मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।  यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यस

Read More

हेर्नुहोस् कतिमा हुदै छ आज सुन चाँदीको कारोबार?

Posted on July 04, 2022 | views : 771 |

असार २०, काठमाडौं | साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on July 04, 2022 | views : 1811 |

असार २०, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तै,  युरो १ को खरिद दर १३१.५९ पैसा  र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरि

Read More

नेपाली रुपैयाँ झनै कमजोर, यस्तो आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 03, 2022 | views : 3908 |

असार १९, काठमाडौं | नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि डलरको तुलनामा नेपाली मुद्रा झनै कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२६ दशमलब १८ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on July 02, 2022 | views : 1587 |

असार १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। युरो

Read More

डिलाशैनी गाउँपालिकाकाे बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

Posted on July 02, 2022 | views : 1181 |

असार १८, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९/८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९/८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो ।  बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट(यदु)ले बताए । उनले

Read More

नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

Posted on July 01, 2022 | views : 835 |

असार १७, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।  प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on July 01, 2022 | views : 1884 |

असार १७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा रहेको छ। युरो

Read More

नेपाली मुद्रा इतिहासकै कमजोर, यस्तो छ विदेशी मुद्राको विनिमय दर!

Posted on June 30, 2022 | views : 3233 |

असार १६, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकेको छ । यस्तैगरी युरो १ को खरिद दर १३२ रुपैयाँ  ६२ पैसा  र बिक्री दर १३३ रुपैयाँ २५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ७१ पैसा र ब

Read More

बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारकाे निर्णय

Posted on June 29, 2022 | views : 2246 |

असार १५, काठमाडौँ | बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्

Read More

सुनको भाउमा वृद्धि, कतिमा हुदै छ कारोबार ?

Posted on June 29, 2022 | views : 912 |

असार १५, काठमाडौँ | सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भा

Read More

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

Posted on June 29, 2022 | views : 1179 |

असार १५, काठमाडौँ | नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मा

Read More

यस्तो छ विदेशी मुद्राको विनिमय दर

Posted on June 29, 2022 | views : 1250 |

असार १५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा  र बिक्री दर १२६.३४ पैसा तोकेको छ । यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा  र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा  छ । जापानी येन १०

Read More

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप

Posted on June 29, 2022 | views : 682 |

असार १५, हेटौंडा | बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको २०७९÷८० बजेटमाथि छलफल जारी छ । मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्य आरोपप्रत्यारोपमै व्यस्त देखिए ।   बैठकमा सत्तापक्ष र प्रतिपक्षका १७ सांसदले भनाइ राखेका थिए ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, साम

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on June 28, 2022 | views : 1645 |

असार १४, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ प

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on June 27, 2022 | views : 1437 |

असार १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्री दर १२१५.६६ रुपैयाँ तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । यस्तैगरी युरो १ को खरिद दर १३२.०१ रुपैयाँ र बिक्री दर १३२.६५ र

Read More

यस्तो आजको विदेशी मुद्राको विनिमय दर

Posted on June 26, 2022 | views : 1325 |

असार १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ । यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा&n

Read More

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on June 25, 2022 | views : 2087 |

असार ११, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२५रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ। युरो

Read More

पेट्रोलको मूल्य २० रुपैयाँले र डिजेलको मूल्य २९ रुपैयाँले घट्यो

Posted on June 25, 2022 | views : 1810 |

असार ११, काठमाडौं | सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २८ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर कामय भएको छ। यो निर्णय शनिबार राती १२ बजेदेखि कार्यान

Read More

सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा

Posted on June 25, 2022 | views : 1216 |

असार ११, सप्तरी | सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् ।  तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् । यहाँको सप्तक

Read More

आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

Posted on June 25, 2022 | views : 779 |

असार ११, चितवन | चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा क

Read More

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

Posted on June 25, 2022 | views : 1215 |

असार ११, लमजुङ | लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएकाे  छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेकाे छ।  प्राविधिक व्यवस्थापनका कारण स

Read More

बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस

Posted on June 25, 2022 | views : 975 |

असार ११, लमजुङ | लमजुङ सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ ।  नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९र०८० का लागि बजेट पेस गरेकी हुन्। नगरपालिकाले चालुतर्फ १३

Read More