जेठ ३०, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभ
Read Moreजेठ ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको सटहीदर स्थिर रहेको छ । राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको खरिद÷बिक्री मूल्य स्थिर रहेको जनाएको हो । जसअनुसार, आज डलरको बिक्री मूल्य प्रतितोला १२४.८४ रुपैयाँ र खरिद मूल्य १२४.२४ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १३१.२९ रुपैयाँ
Read Moreजेठ २९, काठमाडौँ | नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा ब
Read Moreजेठ २९, काठमाडौं | सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो । नेप्से
Read Moreजेठ २९, काठमाडौं | सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भए
Read Moreजेठ २९, काठमाडौं | अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४.२४ रहेको छ । शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र ब
Read Moreजेठ २८, काठमाडौं | वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ । ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए । यस्तै ग्रुपका प्रमुख सल्ला
Read Moreजेठ २८, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार भारतीय ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ, मुडेको आलु ३६ रुपैयाँ ५० पैसा, लोकल गाजर ८५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको
Read Moreजेठ २७, काठमाडौँ | नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अ
Read Moreजेठ २७, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा बैं
Read Moreजेठ २७, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको
Read Moreजेठ २७, काठमाडौँ | सुनको मूल्यमा शुक्रबार ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । त
Read Moreजेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा पुगेको छ । यो हालसम्मकै बढी हो । त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १३३ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९
Read Moreजेठ २६, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नु
Read Moreजेठ २६, काठमाडौँ | आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरोकारवाला निकाय एवं अधिकारीहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आज आयोजना गरेको ‘बजेटमा सहकारी कार्यान्वयन चुनौती’ विषयक कार्यक्रमका वक्ताले अरु क्षेत्रमा करको दर
Read Moreजेठ २६, काठमाडौँ | विश्वमा सबैभन्दा बलियो मुद्राको कुरा आउँदा हाम्रो दिमागमा सधैं अमेरिकी डलर आउँछ । हामी यसबारे धेरै पढ्छौं, सुन्छौं र कारोबार पनि गर्छौ । तर डलर विश्वमा सबैभन्दा बलियो मुद्रा होइन । संयुक्त राष्ट्र संघले लगभग १८० मुद्राहरूलाई कानूनी टेन्डरको रूपमा मान्यता दिएको छ । विश्वभरि मुद्रा
Read Moreजेठ २६, काठमाडौँ | कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७ जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो । लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसा
Read Moreजेठ २६, काठमाडौं | सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९
Read Moreजेठ २६, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ । आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँेडा सानो(टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ । त्यस्तै, रातो आलु ४१ रुपैयाँ, म
Read Moreजेठ २६, काठमाडौं | नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ। बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लग
Read Moreजेठ २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.६४ रुपैयाँ र खरिददर १२४.०४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.१२ रुपैयाँ र खरिददर १३२.४८ रुपैयाँ छ । यसका साथै, आज एक पाउण्डको बिक्रीदर १५५.९९
Read Moreजेठ २५, काठमाडौं | बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकोे आईपीओमा आवेदन दिर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री
Read Moreजेठ २४, काठमाडौं | दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । चेम्बरका अध्य
Read Moreजेठ २४, काठमाडौं | सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । ‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास
Read More