अर्थ/विकास |


शुक्रबार तोलामा आठ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

Posted on December 22, 2023 | views : 557 |

पुस ६, काठमाडौँ | साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ।  तेजाबी सुन १ लाख १९

Read More

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

Posted on December 20, 2023 | views : 477 |

पुष ४, काठमाडौँ | किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ

Read More

आज दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on December 19, 2023 | views : 468 |

पुस ३, काठमाडौँ | मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ

Read More

'वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायो'

Posted on December 17, 2023 | views : 727 |

पुस १, काठमाडौँ | नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलना

Read More

तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 17, 2023 | views : 293 |

पुस १, काठमाडौं | पुस महिनाको पहिलो दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, शुक्रवार मात्रै प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १७ हजार २

Read More

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on December 15, 2023 | views : 430 |

मङ्सिर २९, काठमाडौं | नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइर

Read More

झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

Posted on December 14, 2023 | views : 327 |

मङ्सिर २८, झापा | झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 13, 2023 | views : 520 |

मङ्सिर २७, काठमाडौँ | नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले

Read More

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

Posted on December 12, 2023 | views : 545 |

मङ्सिर २६, काठमाडौँ | माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर

Read More

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

Posted on December 12, 2023 | views : 770 |

मङ्सिर २६, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६हजार ३०० र तेजाबी सुनको म

Read More

एक घण्टामै दुई अर्बभन्दा बढीको सेयर कारोबार

Posted on December 11, 2023 | views : 439 |

मङ्सिर २५, काठमाडौँ | एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्बभन्दाको सेयर कारोबार भएको हो । यसअघि, दैनिक दुई अर्बभन्दा कमको सेयर कारोबार हुँदै आएको थियो । आज पहिलो घण्टामा बजारमा उतारचढाव रहे पनि कारोबार उच्च भएको नेपा

Read More

एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर, अब कुन खातामा कति ब्याज पाइने ?

Posted on December 11, 2023 | views : 527 |

मङ्सिर २५, काठमाडौँ | एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेका हुन् । एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् । एनआईसी एसीयाँ बैंकले पुस महिनाका

Read More

आज दिनभरकै लागि बन्द गरियो शेयर बजार

Posted on December 10, 2023 | views : 424 |

मङ्सिर २४, काठमाडौं | ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबार बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । ४० मिनेटको ब्रेकपछि कारोबार खुलेको २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो । जहाँ नेप्से परिसूचक

Read More

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा नौ किमी कालोपत्र

Posted on December 08, 2023 | views : 447 |

मङ्सिर २२, दमौली | पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी

Read More

गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित

Posted on December 06, 2023 | views : 978 |

मङ्सिर २०, नुवाकोट । तादी दुप्चेश्वोरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित भएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये

Read More

ब्याजदर अझै घट्छ : गभर्नर अधिकारी

Posted on December 06, 2023 | views : 690 |

मङ्सिर २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझै घट्ने बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले पछिल्ला महिनाहरुमा ब्याजदर घटेको र अझै घट्ने बताएका हुन् । देशको समग्र आर्थिक अवस्था कस्तो छ भनेर समितिले गभर्नरलाई छलफलका लागि बोलाएकोमा जवाफ दिँदै गभर्नरले ब्य

Read More

आज तोलामा दुई हजार चार सय रूपैयाँले घट्यो सुनको मूल्य !

Posted on December 05, 2023 | views : 635 |

मङ्सिर १९, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाब

Read More

आज फेरि बढ्यो सुनको मूल्य, तोलामै १ लाख २१ हजार नाघ्यो

Posted on December 04, 2023 | views : 559 |

मङ्सिर १८, काठमाडौँ |  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्

Read More

लगातार किन बढिरहेको छ सुनको मूल्य?

Posted on December 03, 2023 | views : 605 |

मङ्सिर १७, काठमाडौँ | कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइर

Read More

तोलामा ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Posted on December 03, 2023 | views : 788 |

मङ्सिर १७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावा

Read More

किस्ताबन्दीमा राजश्व भुक्तानी गर्ने व्यवस्थाबारे छलफल गर्दैछौं: मन्त्री ज्वाला

Posted on December 02, 2023 | views : 382 |

मङ्सिर १६, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजस्व भुक्तानी किस्तामा तिर्ने व्यवस्था मिलाउने सम्भाव्यताबारे छलफल अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै राजस्व भुक्तानीलाई सहज बनाउने विषयमा सरकारी तहमा छलफल भइरहेको मन्त

Read More

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई सिधा उडान सुरु

Posted on December 02, 2023 | views : 472 |

मङ्सिर १६, काठमाडौँ | हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर

Read More

घट्यो पेट्रोल र डिजेलको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on December 01, 2023 | views : 601 |

मङ्सिर १५, काठमाडौँ | नेपाल आयल निगमले इन्धनको भाउ केही घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाइएको हो । निगम संचालक समितिले समायोजन गरेको नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्

Read More

ऋणीलाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

Posted on November 29, 2023 | views : 649 |

मङ्सिर १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० को बुधबार संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ। पछिल्लो समय खराब कर्जाको कारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले

Read More