अर्थ/विकास |


फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब घाटा प्रक्षेपण

Posted on March 16, 2022 | views : 1489 |

चैत २, काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको

Read More

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्यौलमा

Posted on March 16, 2022 | views : 1585 |

चैत २, जनकपुर । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै कारोबार?

Posted on March 16, 2022 | views : 1013 |

चैत २, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु

Read More

व्यावसायिक आचरणविपरीत गर्नेलाई रु चार करोड जरिवाना

Posted on March 15, 2022 | views : 705 |

चैत १, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ ।  विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए । विभाग

Read More

क्रिप्टोको अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना

Posted on March 15, 2022 | views : 840 |

चैत १, काठमाडौँ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  विभागले रतुवाम

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

Posted on March 15, 2022 | views : 833 |

चैत १, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै घटेको छ ।  आज प्रतितोला १८ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मुल्य १ लाख ५ सय रुपैयाँ कायम भएको हो । सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, तेजाबी सुन प्

Read More

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

Posted on March 15, 2022 | views : 1347 |

चैत १, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र

Read More

साउदी अरबका राजकुमार काठमाडौंमा

Posted on March 14, 2022 | views : 1060 |

फागुन ३०, काठमाडौँ । साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् ।  दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् । परराष्ट्र सचिव भरत राज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।  राजकुमार साउद राष्

Read More

आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घट्यो, कतिमा हुदै कारोबार ?

Posted on March 14, 2022 | views : 784 |

फागुन ३०, काठमाडौँ । आइतबार बढेर कारोबार भएको सुनको मूल्यमा सोमबार गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज एक लाख दुई हजार ३०० रुपैयाँ पर्नेछ भने

Read More

आज प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य, प्रतितोला रु १ लाख दुई हजार ८००

Posted on March 13, 2022 | views : 992 |

फागुन २९, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु

Read More

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

Posted on March 12, 2022 | views : 1405 |

फागुन २८, काठमाडौँ । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी

Read More

आयात बढाउन चिनियाँ पक्ष सहमत

Posted on March 12, 2022 | views : 1238 |

फागुन २८, काठमाडौँ । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटदै आए

Read More

नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

Posted on March 12, 2022 | views : 1170 |

फागुन २८, म्याग्दी । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६

Read More

रु ६०० ले बढ्यो सुनको मूल्य, कतिमा हुदै कारोबार?

Posted on March 11, 2022 | views : 817 |

फागुन २७, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख दुई हजार ६०० पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख

Read More

सार्वजनिक खरिद नियमावलीको संशोधन पारित, अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

Posted on March 11, 2022 | views : 1381 |

फागुन २७, काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब ३ रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य

Read More

आज धेरै दिनपछि नेप्सेमा उच्च अङ्कको वृद्धि

Posted on March 10, 2022 | views : 1259 |

फागुन २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९

Read More

बुधबार उच्च मूल्यमा पुगेको सुनको मूल्य ३ हजार ५ सयले घट्यो, कतिमा हुदै कारोबार ?

Posted on March 10, 2022 | views : 776 |

फागुन २६, काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ।  बुधबार प्रतितोला १ लाख  ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो।  बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ लाख २ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस

Read More

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

Posted on March 09, 2022 | views : 1099 |

फागुन २५, विराटनगर । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अ

Read More

सुनको भाउको नयाँ उच्च रेकर्ड, एकै दिन तोलामा २५ सयले बढ्यो

Posted on March 09, 2022 | views : 916 |

फागुन २५, काठमाडौँ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिले

Read More

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

Posted on March 09, 2022 | views : 1350 |

फागुन २५, सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड र

Read More

चाँगुनारायण स्मार्ट नगरपालिका घोषणा

Posted on March 09, 2022 | views : 1007 |

फागुन २५, भक्तपुर । चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपाल

Read More

रोल्पा उद्योग वाणिज्य सङ्घमा आचार्य

Posted on March 09, 2022 | views : 1753 |

फागुन २५, रोल्पा । रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गर्नुभएको थि

Read More

नेपाली रुपैयाँ इतिहासकै कमजोर

Posted on March 08, 2022 | views : 1262 |

फागुन २४, काठमाडौँ ।  नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३

Read More

राष्ट्र बैंकले भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का ल्याउने

Posted on March 08, 2022 | views : 1371 |

फागुन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदैछ । भोलिबाट नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का प्रचलनमा ल्याउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको अग

Read More