अर्थ/विकास |


मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा

Posted on April 02, 2021 | views : 274 |

चैत २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ । मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन ढुङ्गेधाराबा

Read More

केराउ आयातका लागि १५ गुणासम्म आवेदन

Posted on April 02, 2021 | views : 243 |

चैत २०, काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन

Read More

सात ठेकेदार कम्पनीमाथि कारवाही

Posted on April 02, 2021 | views : 243 |

चैत २०, काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ ।  कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का

Read More

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

Posted on April 02, 2021 | views : 157 |

चैत २०, काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् । आन्तरिक

Read More

सुनको भाउ फेरि उकालो

Posted on April 02, 2021 | views : 406 |

चैत २०, काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि सुनको भाउ प्रतितोला ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार

Read More

रुरु को आइपिओ निष्काशन, कति कित्ता भर्ने शेयर ?

Posted on April 02, 2021 | views : 328 |

चैत २०, काठमाडौँ । शुक्रबार देखि रुरु जलुविद्युत आयोजनाको आइपीओ निष्काशन भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो ।  जसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 02, 2021 | views : 497 |

चैत  २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र

Read More

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

Posted on April 01, 2021 | views : 275 |

चैत १९, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।  समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नस

Read More

‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

Posted on April 01, 2021 | views : 322 |

चैत १९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गर्नुभएको छ ।  नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेट

Read More

डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा

Posted on April 01, 2021 | views : 237 |

चैत १९, काठमाडौँ । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् । यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले आज (बिहिवार) कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र  बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

Read More

एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

Posted on April 01, 2021 | views : 315 |

चैत १९, काठमाडौँ । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक मह

Read More

आगामी वर्षको बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

Posted on April 01, 2021 | views : 247 |

चैत १९, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट

Read More

९ सयले बढ्यो सुनको मूल्य,प्रतितोला कति ?

Posted on April 01, 2021 | views : 282 |

चैत १९, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेर छापावाल सुनको मूल्य ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज त

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 01, 2021 | views : 389 |

चैत १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्री

Read More

बुधबार शेयर कारोबार अवधि १ घण्टा थप

Posted on March 31, 2021 | views : 289 |

चैत १८, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुधबार शेयर कारोबार अवधि थप गरेको छ । टिएमएसमा समस्या आएका कारण कारोबार अवधि एक घन्टा थप गरिएको हो । अनलाइन शेयर कारोबारमा समस्या आएका कारण १ घण्टा अवधि थपिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार अहिले उक्त समस्यामा सुधार आएको छ । 

Read More

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

Posted on March 31, 2021 | views : 254 |

चैत १८, काठमाडौँ । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो ।  विसं २०६३ मा बन्द रहेको

Read More

नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

Posted on March 31, 2021 | views : 244 |

चैत १८, काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।  दक्षिण एसियाको अर्थत

Read More

मंगलबार देखि मेरो शेयरमा समस्या

Posted on March 31, 2021 | views : 302 |

चैत १८, काठमाडौँ । मंगलबार देखि मेरो शेयरको सेवा अबरुद्ध भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेवाग्राहीको चाप बढेकाले प्रविधिक समस्या देखिएका कारण सेवा अबरुद्ध भएको जनाएको छ ।  'मेरो शेयरमा सेवाग्राहीको चाप वढ्ने क्रम सँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सो को समाधानका

Read More

सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

Posted on March 31, 2021 | views : 377 |

चैत १८, बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उहाँले भन्नुभयो,“उक्त ठाउँमा खानीको सम्

Read More

घट्यो सुनको मूल्य

Posted on March 31, 2021 | views : 543 |

चैत १८, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ । बु

Read More

भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

Posted on March 31, 2021 | views : 333 |

चैत १८, काठमाडौँ । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्ट ले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो । जब फेयरको पेमे

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 31, 2021 | views : 340 |

चैत १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीद

Read More

नेप्सेमा पाँच अङ्कको गिरावट

Posted on March 29, 2021 | views : 277 |

चैत १६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पु

Read More

सामाजिक सुरक्षा कोषमा एक लाख ९४ हजार श्रमिक सूचीकृत

Posted on March 29, 2021 | views : 346 |

चैत १६, काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।  कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी

Read More