अर्थ/विकास |


बुद्धभूमिको आईपीओ बाँडफाँट गर्ने तयारी, आवेदन ३६ गुणा बढी

Posted on October 06, 2021 | views : 508 |

असोज २०, काठमाडौं | बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो । बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरल

Read More

मध्यभोटेकोशीको ९० लाख कित्ता IPO खुल्यो, कति दिने आवेदन ?

Posted on October 06, 2021 | views : 1118 |

असोज २०, काठमाडौँ | मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ । आइपिओ बिक्री खुल्ला भएसँगै अबको ६ दिनभित्र आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  कुल ९० लाख कित्ताको आइपिओ खुला गरिएकोमा मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मच

Read More

३३ किलो सुनकाण्ड : गोरेसहित ६ जनालाई जन्मकैद सजाय

Posted on October 05, 2021 | views : 627 |

असोज १९ , विराटनगर। ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो। जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप

Read More

शेयर बजारमा सुधार, नेप्सेमा ४१ अङ्ककाे वृद्धि

Posted on October 05, 2021 | views : 232 |

असोज १९ , काठमाडाैं। हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने केही बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको हाे । आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कल

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 3302 |

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो बजारभाउ ?

Posted on October 05, 2021 | views : 351 |

असोज १९ , काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रु

Read More

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्झौता

Posted on October 05, 2021 | views : 168 |

असोज १९, काठमाडौं, न्युज कारखाना। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्बन्धीसम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक एवं कर्मचारीले लुजामेक अप स्टुडियो एन्ड स्किन केयरको विभिन्न सेवाहरूमा विषेश छुट पा

Read More

पोल भाडा नतिर्ने भायनेट र फर्स्ट लिंकको लाइन काटियो

Posted on October 03, 2021 | views : 445 |

असोज १७, उदयपुर | नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको लाइन काट्न थालेको छ । प्राधिकरणले पोल भाडाको पुरानो बक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायक दुईवटा कम्पनीको तार काटेको छ । प्राधिक

Read More

साहस ऊर्जाको आईपीओ बाँडफाँट : कतिले पाए सेयर ?

Posted on October 03, 2021 | views : 411 |

असोज १७ , काठमाडौं। साहस ऊर्जा लिमिटेडको साधारण सेयर  (आईपीओ) आइतबार बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आज (आइतबार) बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। एनआईबीएल एस क्यापिटलका

Read More

ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ?

Posted on October 03, 2021 | views : 668 |

असोज १७,  काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो। गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ

Read More

विदेशी मुद्रा : कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

Posted on October 03, 2021 | views : 232 |

असोज १७ , काठमाडौं। आज नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ। गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो। नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस

Read More

चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम

Posted on October 02, 2021 | views : 442 |

असोज १६ , बुटवल , न्युज कारखाना । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ।  गत वर्षको ९ मंसिरमा तीनवटा विद्युतीय बस लुम्बिन

Read More

रक्सौल नाका खुल्यो पूर्ण रुपमा

Posted on October 02, 2021 | views : 319 |

असोज १६, काठमाडौं। पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन्। कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन्। भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसायमा सहज हुने भन्दै व्यापारी

Read More

सुनको भाउ ह्वात्तै बढ्यो : तोलाको कति ?

Posted on October 01, 2021 | views : 212 |

असोज १५ , काठमाडौं। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ। बिहीबार ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो। तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा आज चाँ

Read More

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

Posted on October 01, 2021 | views : 1168 |

असोज १५ , काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहर

Read More

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on September 30, 2021 | views : 573 |

असोज १४,  काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा २७ गुणा बढी आवेदन परेको परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागि

Read More

आर्थिक बर्षमा लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

Posted on September 30, 2021 | views : 272 |

असोज १४,काठमाडौँ । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रुपैयाँ राजस्व बढी सङ्कलन भएको का

Read More

सुनको मूल्यमा निरन्तर गिरावट

Posted on September 30, 2021 | views : 352 |

असोज १४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २५

Read More

कोरोना बीमाको भुक्तानी प्रक्रिया सुरु हुने

Posted on September 30, 2021 | views : 304 |

असोज १४, काठमाडौं। सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन्। अर्थ म

Read More

मध्य भोटेकोशीकाे आईपीओ आउँदै

Posted on September 29, 2021 | views : 281 |

असोज १३, काठमाडौं। मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो। निष्कासन गरिने कू

Read More

नेप्सेमा ५० अंककाे वृद्धि, सबै समूह हरियाली

Posted on September 29, 2021 | views : 237 |

असोज १३ काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार

Read More

सुनको मूल्य घट्यो, कति पुग्यो बजारभाउ ?

Posted on September 29, 2021 | views : 499 |

असोज १३,  काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ४५० रहेको छ ।

Read More

बजेट आश्रित दुई विधेयक प्रमाणित

Posted on September 28, 2021 | views : 293 |

असोज १२, काठमाडौँ ‌। सभामुख अग्‍निप्रसाद सापकोटाले बजेट आश्रित दुई विधेयक प्रमाणित गरेका छन्। संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेका हुन्। ती विधेयकहरु अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने सभाम

Read More

नेप्सेमा निरन्तर पहिरो, आज पनि भारी अङ्कको गिरावट

Posted on September 28, 2021 | views : 268 |

असोज १२, काठमाडौं । यो साता शुरुवातदेखि नै शेयर बजारमा पहिराे गएकाे छ। साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दाेहाेराे अङ्कले घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुक

Read More