अर्थ/विकास |


स्याफ्रु–मैलुङ अन्तरराष्ट्रिय राजमार्ग सुधार शुरू

Posted on October 17, 2020 | views : 348 |

कात्तिक १, रसुवा | तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा  सुधारका  काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो । कोरोना भाइरस नियन्

Read More

दश वर्षपछि दिपायलमा हवाइ सेवा, दिपायल-धनगढी भाडा तोकियो

Posted on October 16, 2020 | views : 648 |

असोज ३०, डोटी | लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो ।  आज पहिलो उडानमार्फत  सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो । डोटीबाट निर्वाचित सङ्घीय स

Read More

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

Posted on October 16, 2020 | views : 241 |

असोज ३०, काठमाडौँ । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको

Read More

सुनको मूल्य बढ्यो, आजको मुल्य कति छ ?

Posted on October 16, 2020 | views : 778 |

असोज ३०, काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य

Read More

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

Posted on October 16, 2020 | views : 329 |

असोज ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज बाँडफाँट गरेको हो । आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लाग

Read More

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार २२७ जनालाई रोजगारीको अवसर

Posted on October 16, 2020 | views : 1294 |

असोज ३०, काठमाण्डौं । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले

Read More

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

Posted on October 16, 2020 | views : 272 |

असोज ३०, टीकापुर । समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ ल

Read More

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

Posted on October 16, 2020 | views : 335 |

किरण पौड्याल । असोज ३०, इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि

Read More

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

Posted on October 16, 2020 | views : 202 |

असोज ३०, अमरगढी । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ । सडक निर्माण थालिएको

Read More

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

Posted on October 15, 2020 | views : 284 |

दिलकुमार लिम्बू । असोज २९, फुङलिङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ ।  विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू. ६०

Read More

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

Posted on October 15, 2020 | views : 365 |

असोज २९, रामेछाप। जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएक

Read More

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

Posted on October 15, 2020 | views : 319 |

असोज २९, सिमकोट ।  हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ ।  लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७  घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।  बिजुली बाल्ने बहानामा ठे

Read More

लोक सेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो, मंसिरदेखि परीक्षा

Posted on October 14, 2020 | views : 402 |

असोज २८, काठमाडौं । लोक सेवा आयोगले संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ। राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो। एक सय ८० भन्दा बढी सहसचिव

Read More

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

Posted on October 14, 2020 | views : 261 |

असोज २८, मकवानपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।  औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

Read More

माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

Posted on October 14, 2020 | views : 330 |

असोज २८, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित  आयोजनामा कार्यरत २७  कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि

Read More

खसीबोका बिक्री हुन गाह्रो भो !

Posted on October 14, 2020 | views : 778 |

असोज २८, तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ ।  पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विग

Read More

बुधबार पनि घट्यो सुनको मुल्य, आजको मूल्य कति ?

Posted on October 14, 2020 | views : 597 |

असोज २८, काठमाडौं। बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १  सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटे

Read More

सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गर्यो

Posted on October 14, 2020 | views : 349 |

असोज २८, काठमाडौं । सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर दिने छ । बाँकी ३.६ प्रतिशत नगद लाभांस दिने छ। नगद लाभांसबाटै कर पनि तिर्नु पर्ने हुन्छ । बैंकको लाभांसलाई राष्ट्र बैंकले सुरुवाति स्वीकृति दिइसकेको छ। अब बार्षिक प्रतिवेदन त्यहाँबाट स्वीकृत हुन बाँकी छ।

Read More

कपास खेती गर्ने किसानलाई रु दश लाख

Posted on October 14, 2020 | views : 250 |

असोज २८, खोटाङ । खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।  पछिल्लो समय सङ

Read More

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

Posted on October 14, 2020 | views : 262 |

असोज २८, राँझा । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँके

Read More

बझाङमा नियमित हवाई सेवा शुरु

Posted on October 13, 2020 | views : 226 |

असोज २७, बझाङ । बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो । बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते  शनिबार परिक्षण उडान गरिएको र आज देखि नियमीत उड

Read More

बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

Posted on October 13, 2020 | views : 292 |

असोज २७, रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्र

Read More

सम्पन्न कामको भुक्तानी दिन निर्माण व्यवसायी महासङ्घको माग

Posted on October 13, 2020 | views : 226 |

असोज २७, काठमाडौँ । कोभिड १९ को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।  चैत ११ देखि मुलुकमा बन्दाबन्दी शुरु भएसँगै अर्थतन्त्र निरन्तर ओरालो लागिरहँदा निर्माण व्यवसायीले पाउनु पर्ने तर भुक्तानी न

Read More

च्याङ्ग्रा लिन हिमालपारि

Posted on October 13, 2020 | views : 364 |

असोज २७, बागलुङ । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुग्नुभएको छ । “१८ गते गए

Read More