अर्थ/विकास |


भोजपुरको बोखिमका घरघरमा पुग्यो बिजुली

Posted on October 08, 2020 | views : 410 |

असोज २२, भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभय

Read More

निजीका शिक्षक–कर्मचारीले पाएनन् तलब

Posted on October 08, 2020 | views : 373 |

असोज २२, झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक यु

Read More

बिहीबार पनि घट्यो सुनको मूल्य

Posted on October 08, 2020 | views : 770 |

असोज २२, काठमाडौं । बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ ।

Read More

चार महिनादेखि सडक सम्पर्क बिच्छेद

Posted on October 08, 2020 | views : 257 |

असोज २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्

Read More

आज बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on October 08, 2020 | views : 1213 |

असोज २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।  यस्तै, आज युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  यसैगरी, मले

Read More

सुनचाँदीको भाउ घट्यो

Posted on October 07, 2020 | views : 722 |

असोज २१, काठमाडौँ । बुधबार सुनको चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ८ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज २५ रुपैयाँले घ

Read More

काठमाडौँ महानगरपालिकाको अनलाइनबाट राजश्व संकलन प्रभावकारी बन्दै

Posted on October 07, 2020 | views : 263 |

असोज २१, काठमाडौँ । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनम

Read More

नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए

Posted on October 07, 2020 | views : 339 |

असोज २१,  बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार/व्यवसाय सञ्चालन गर्न नपाएको

Read More

इलामको विकट क्षेत्रमा सौर्यबत्ती जडान

Posted on October 07, 2020 | views : 349 |

असोज २१, मङ्गलबारे । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो । सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानी

Read More

सम्पर्क रहित हात धुने मशिन मुगुमा सन्चालनमा आयो

Posted on October 06, 2020 | views : 283 |

दान बहादुर बुढा | असोज २०, मुगु | बिश्व महामारिको रुपमा फैलिदै गएको महामारि कोरोना भाईरस काभिड १९ बाट बच्न र बचाउनको लागी मुगुमा सम्पर्क रहित हात धुने मेशिन सन्चालनमा आएका छन् ।  जिल्लामा सबैभन्दा बढी मानिसको भिडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पता

Read More

बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट एउटै गाउँमा भित्रियो दुई करोड

Posted on October 06, 2020 | views : 354 |

असोज २०, गलकोट । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ ।  जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी म

Read More

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार ५४६ जना जनाले पाएनन् सेयर

Posted on October 06, 2020 | views : 329 |

असोज २०, काठमाडौँ । जनरल इन्स्योरेन्सको आईपीओ (साधारण सेयर) बाँडफाँड भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले उक्त कम्पनीको सेयर पाएका छन् । आवेदन दिएका बाँकी ५ लाख २१ हजार ५४६ जना आवेदक जनरलको सेयर पाउनबाट बन्चित भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । जनरलको आईपीओमा ७ लाख ९६ हज

Read More

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत

Posted on October 06, 2020 | views : 337 |

रमेश लम्साल । असोज २०, काठमाडौँ । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई ऊर्जा उद्यमीले स्

Read More

हिमालि जिल्ला मुगुमै पहिलो चोटी आन्द्रामा प्वाल परेका विरामीको सफल अप्रेसन

Posted on October 06, 2020 | views : 310 |

दान बहादुर बुढा | असोज २०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा कुनै बेला सिटामोल नपाएर छटपटि रहेका बिरामीहरुरलाई औषधी उपचार गर्न पछिल्लो समयमा सामान्य शल्यकृया गर्न देखी जटील समस्याका बिरामीलाई  जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यताबाट  मुगाली बासीहरुहरु मुक्त भएका छन

Read More

सुनचांदीको भाउ बढ्यो

Posted on October 06, 2020 | views : 436 |

असोज २०, काठमाडौँ | मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन पनि आज तोलामा ८सयले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । चा

Read More

मेसिन लगाउँदै धान काट्दै

Posted on October 06, 2020 | views : 267 |

असोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर  धान काट्न लगाउनुभयो ।  उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । प

Read More

रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्य

Posted on October 05, 2020 | views : 587 |

असोज १९, काठमाडौँ | रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् । भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले आज महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्। महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवार

Read More

सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै

Posted on October 05, 2020 | views : 326 |

असोज १९, ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो ।  गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको

Read More

अनुगमन टोली पुगेपछि काठमाडौं व्यापारी भागे

Posted on October 05, 2020 | views : 326 |

असोज १९, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्् ।  काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ प

Read More

दराजको दशैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगितासम्म

Posted on October 05, 2020 | views : 377 |

असोज १९, काठमाडौं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल (दराज दशैं धमाका ल्याएको छ । यो धमाकेदार अभियान यहि असोज १९ अर्थात् अक्टोबर ५ देखि शुरू  हुने भएको कम्पनीले जनाएको छ । उक्त सेल योजनाअन्तर्गत उपभोक्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा

Read More

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु नेशनल पेमेन्ट्स इन्टरफेस मार्फत हुने

Posted on October 05, 2020 | views : 308 |

असोज १९, काठमाडौं। सामाजिक सुरक्षा कोषले आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने प्रकृयाको थालनी गरेको छ।  उपदानसम्बन्धी भुक्तानीका साथै कोषले दिने आश्रित परिवार दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत आफ्ना भुक्तानीह

Read More

सोमबार पनि घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

Posted on October 05, 2020 | views : 640 |

असोज १९, काठमाडौँ | सोमबार सुनको भाउमा गिरावट आएको छ । आइबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन ।

Read More

मत्स्य पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन

Posted on October 05, 2020 | views : 359 |

असोज १९, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न  सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्ध

Read More

भोजपुरमा रङ्गशाला निर्माण जारी

Posted on October 05, 2020 | views : 389 |

असोज १९, भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट

Read More