अर्थ/विकास |


सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

Posted on August 13, 2021 | views : 440 |

शर्मिला पाठक । साउन २९, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्प

Read More

विभिन्न विधाका ६ पत्रकारलाई पुरस्कृत गरिने

Posted on August 13, 2021 | views : 347 |

साउन २९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत

Read More

विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला

Posted on August 12, 2021 | views : 331 |

साउन २८, काठमाडौँ (रासस)। एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ ।  मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गर्नुभयो । सो

Read More

झापामा अक्सिजन प्लान्टको तीन करोड फ्रिज

Posted on August 12, 2021 | views : 424 |

साउन २८, बनियानी (रासस)। झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको

Read More

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

Posted on August 12, 2021 | views : 418 |

पूर्णप्रसाद मिश्र । साउन २८, काठमाडौँ । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद्

Read More

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Posted on August 12, 2021 | views : 386 |

साउन २८, काठमाडौँ । आज नेपालसहित विश्वभर  ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष

Read More

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

Posted on August 11, 2021 | views : 596 |

साउन २७, मेलम्ची | मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ ।  कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बता

Read More

कुरैमा सीमित 'सिमकोटमा सडक'

Posted on August 11, 2021 | views : 424 |

काठमाडौँ, २७ साउन (रासस) : केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो ।  गाउँमा रहेका स

Read More

मानुषी लघुवित्तको आइपीओ विक्री खुला, कति दिने आवेदन ?

Posted on August 11, 2021 | views : 737 |

साउन २७, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा विक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गरेको हो । निष्काशन गर्न लागेको आइपीओमध्ये ५ हजार ४६९ कित्ता अर्

Read More

रोजगारी सिर्जना गर्न बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम

Posted on August 10, 2021 | views : 766 |

पुरुषोत्तम सुवेदी/अञ्जली थापा। साउन २५, काठमाडौँ । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण

Read More

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने तयारी

Posted on August 10, 2021 | views : 492 |

शर्मिला पाठक। साउन २६, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।  विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा  कर तिर्न आनाकानी

Read More

मैलुङ खोलाको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

Posted on August 10, 2021 | views : 1642 |

साउन २६, काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गरेको हो ।   कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क

Read More

जुम्लाको तिलामा सिमी जोन कार्यक्रम

Posted on August 09, 2021 | views : 762 |

विजय रावत ।  साउन २५, खलङ्गा । जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो ।  जिल्ला समन्वय समितिका उपप्रमुख का

Read More

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन

Posted on August 09, 2021 | views : 692 |

साउन २५, काठमाडौँ । सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।  रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन कर

Read More

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

Posted on August 09, 2021 | views : 751 |

दीपक श्रेष्ठ ।  साउन २५, गोरखा (रासस)।  उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि  गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।   चुमनुब्रीगाउँपालिका–४ स्थित नाम

Read More

घट्यो सुनको मूल्य

Posted on August 09, 2021 | views : 979 |

साउन २५, काठमाडौँ । सोमबार पनि  सुनको मूल्य घटेको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको

Read More

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

Posted on August 09, 2021 | views : 625 |

साउन २५, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आ

Read More

चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख घाटामा

Posted on August 09, 2021 | views : 520 |

साउन २५, काठमाडौँ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ

Read More

आज १४ अर्ब ३० करोडको शेयर कारोबार, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on August 08, 2021 | views : 625 |

साउन २४, काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३,१०८ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर क

Read More

भारतको नैनीतालमा भारी बोकेर चलेको जीवन

Posted on August 08, 2021 | views : 670 |

शेरबहादुर सिंह । साउन २४, भारत । कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीको

Read More

प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

Posted on August 08, 2021 | views : 291 |

साउन २४, काठमाडौं । प्रभु बैंकले मेशिनबाट खाताबाट पैसा जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ । प्रभु बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिनबाट पैसा जम्मा गर्न सकिने सेवा सुरु

Read More

बुद्धभुमि हाइड्रोपावरको आइपीओ साउन ३२ गतेदेखि बिक्री खुल्ला हुँदै

Posted on August 08, 2021 | views : 595 |

साउन २४, काठमाडौं । बुद्ध भुमि हाइड्रो पावर कम्पनीले साउन ३२ गतेदेखि साधारण सेयर (आएपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्ला बासिन्दाको लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले साउन १४ गते धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आइपीओ निष्काशन

Read More

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा गिरावट

Posted on August 08, 2021 | views : 316 |

साउन २४, काठमाडौं । नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ। बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगद

Read More

सुनचाँदीको मूल्य ह्वातै घट्यो

Posted on August 08, 2021 | views : 606 |

साउन २४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा झरेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको छ ।  गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० र

Read More