अर्थ/विकास |


आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on May 16, 2023 | views : 517 |

जेठ २, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य आज तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तो

Read More

हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचांदी कारोबार?

Posted on May 15, 2023 | views : 430 |

जेठ १, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार मात्रै प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १० हजार ४५० रुपैयाँमा क

Read More

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत

Posted on May 13, 2023 | views : 394 |

बैशाख ३०, काठमाडौँ | अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा

Read More

सगरमाथा आरोहण सुरू, इतिहासकै सर्वाधिक बढी आरोहीले लिए अनुमति

Posted on May 13, 2023 | views : 426 |

बैशाख ३०, काठमाडौँ | यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथा

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on May 13, 2023 | views : 401 |

बैशाख ३०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसार बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपै

Read More

ब्याजदर अझै घट्छ : गभर्नर अधिकारी

Posted on May 12, 2023 | views : 433 |

वैशाख २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति लिएको भन्दै ब्याजदर घट्ने बताएका छन् ।  मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले लचिलो नीतिका कारण ब्याजदर घट्ने बताए ।  तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले न

Read More

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

Posted on May 12, 2023 | views : 344 |

वैशाख २९, काठमाडौँ | नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्रोत

Read More

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने

Posted on May 12, 2023 | views : 369 |

वैशाख २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना/पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद

Read More

मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो

Posted on May 12, 2023 | views : 444 |

वैशाख २९, काठमाडौँ |  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो ।

Read More

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

Posted on May 12, 2023 | views : 435 |

वैशाख २९, काठमाडौँ | झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।  यस नाक

Read More

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on May 12, 2023 | views : 380 |

वैशाख २९, काठमाडौँ |  अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  य

Read More

जेठदेखि कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

Posted on May 11, 2023 | views : 469 |

वैशाख २८,  काठमाडौँ | आज बसेको नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी

Read More

अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

Posted on May 11, 2023 | views : 290 |

वैशाख २८,  काठमाडौँ | अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुप

Read More

हेर्नुहोस्! आज कतिमा हुँदैछ सुनचांदी कारोबार?

Posted on May 11, 2023 | views : 364 |

वैशाख २८, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार

Read More

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स : ९ महिनामा ९ खर्ब भित्रियो

Posted on May 10, 2023 | views : 338 |

वैशाख २७, काठमाडौँ | राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्

Read More

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Posted on May 10, 2023 | views : 474 |

वैशाख २७, काठमाडौँ | साताको चौथो दिन बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन चार सय रुपैैयाँले वृद्धि भएर प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ कायम भएको छ । अघिल्लाे दिन मंगलबार मात्रै एक लाख १० हजार छ सय ५० रुपैययाँमा कारोबार भएको तेजाबी सुन आज त

Read More

श्रममन्त्री र महासङ्घ प्रतिनिधिमण्डलबीच भेटवार्ता

Posted on May 09, 2023 | views : 309 |

वैशाख २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घको पदाधिकारी तथा प्रतिनिधिमण्डलले आज यहाँ भेटवार्ता गरेको छ ।  भेटका अवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्या

Read More

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

Posted on May 09, 2023 | views : 391 |

वैशाख २६, काठमाडौं | वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ ।  यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सग

Read More

३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on May 09, 2023 | views : 441 |

वैशाख २६, काठमाडौं | सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुप

Read More

पोखरामा तार भूमिगत गर्न सुरु

Posted on May 08, 2023 | views : 432 |

बैशाख २५, गण्डकी | पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।  नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनि

Read More

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

Posted on May 08, 2023 | views : 438 |

वैशाख २५, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हि

Read More

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

Posted on May 08, 2023 | views : 501 |

बैशाख २५, तनहुँ | तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।  आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१  टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ त

Read More

साताको पहिलो दिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on May 07, 2023 | views : 469 |

वैशाख २४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भए

Read More

नीतिगत अस्थिरताले विद्युतीय सवारीको प्रवर्धनमा समस्या

Posted on May 05, 2023 | views : 312 |

वैशाख २२, काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ विषयमा कार्यक्रममा

Read More