पुस १४, काठमाडौँ। मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज रु ८ सयले घटेर छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको मूल्य ९३ हजार ६ सयमा कारोबार भए
Read Moreपुस १४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४३ रुपैंया ६९ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ४३ पैसा रहेको छ |
Read Moreपुस १३,काठमाडौं । दुबईको अल फर्दान एक्सचेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको आयोजनामा गरिएको ‘दशैं तिहार बम्पर धमाका’अन्तर्गत दिपक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन् | उक्त योजनाअन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा उनले रु. २ लाख जितेका हुन् । यस योजनामा ब
Read Moreपुस १३, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस)मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सा
Read Moreपुस १३, काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमा
Read Moreपुस १३, काठमाडौं । बागमती प्रदेश लोकसेवाले सहायक पाचौं अन्तर्गत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रदेश लोकसेवाले आज एक सूचना जारी गर्दै सामान्य प्रशासन तर्फ (प्रशासन, लेखापाल, आलेप), इन्जिनियरिङ, कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा र विविध सेवा अन्तर्गत बिभिन्न पदका लागि कर्मचारी माग ग
Read Moreनारायण ढुङ्गाना । पुस १३, ढाका । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्र
Read Moreपुस १३, काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ ।आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मू
Read Moreपुस १३, चितवन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जि
Read Moreपुस १३, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४३ रुपैंया २७ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया १ पैसा रहेको छ |
Read Moreपुस १२, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति लागु गरेको छ । पुस १ गतेदेखि लागू हुनेगरी नेप्सेले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको हो । योसंगै एपीआई नीति लागु भएको हो । यससँगै आवश्यकता अनुसार इन्भेष्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार म
Read Moreपुस १२, काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उ
Read Moreपुस १२, काठमाडौं । नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई आईपीओ विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न शुक्रबार बोर्डबाट अनुमति पाएको हो । बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओ
Read Moreपुस १२, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थ
Read Moreपुस १२, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४२ रुपैंया ८५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५८ पैसा रहेको छ |
Read Moreपुस १०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको
Read Moreपुस १०, काठमाडौँ | तरकारी बजारमा पनि डिजिटल कारोबारको थालनी गरिएको छ | शुक्रबार काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी यसको सुरुवात भएको हो | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले १ किलो अदुवा किनेर उक्त कारोबार सुरु गरेका हुन् | सानिमा बैंकको सक्रिय
Read Moreपुस १०, काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीहरुलाई १४.२७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । फाइनान्सले सेयरधनीहरुलाई १३.५९ प्रतिशत बोनस र त्यसमा लाग्ने करका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्
Read Moreपुस १०, काठमाडौँ । शुक्रबार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ बाँडफाँट गरेको छ । १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । त्यस्तै २ हजार १ सय ६९ जना आवेदकको आवेदन रद्ध भएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९
Read Moreपुस १०, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा प्रतितोला रु १ ले बढेर छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार
Read Moreपुस १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले उक्त आवमा बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती,
Read Moreपुस १०, काठमाडौं । नागरिक लगानी कोषले यहि पुष २८ गतेदेखि माघ १९ गतेसम्मको लागि एक कित्ता बराबर ०.८२८४ का दरले हकप्रद निष्काशन गर्ने भएको छ। हकप्रद निष्काशनको लागि पुस १४ गतेको लागि बुक क्लोज गर्ने निर्णय गरिएकाले पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन्। पुष १३ गतेसम्म क
Read Moreपुस १०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तैशुक्रबार एक युरोको खरिद दर १४३ रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ८३ पैसा रहेको छ |
Read Moreपुस ९, काठमाडौँ । बिहिबार शेयर बजार मापक परिसूचक अंक नेप्से २९.८३ अंकले घटेको छ।आज शेयर बजारमा साढे १ प्रतिशतले गिरावट आएको छ। २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३८६ विन्दुमा झरेको छ। यस दिन २०४ वटा कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५
Read More