कात्तिक १८, काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेका छन् । अधिकांश ढुङ्गा माटोले बनेका घरधनी प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राही सूचीमा जान चाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना
Read Moreकात्तिक १८, पर्वत । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ(पिङ) व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पि
Read Moreकार्तिक १८, काठमाडौँ | सेयर बजारको परिसूचक नेप्से मंगलबार ५ अंकले उकालो लागेको छ | बैंकिङ र विकास बैंक समूह घटे घटेपनि अरु समूहका कारण नेप्से बढेको छ | आज १९८ कम्पनीको २ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो। सेयर कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड रुपैय
Read Moreकार्त्तिक १८, काठमाडौं । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझद
Read Moreकार्त्तिक १८, काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैया
Read Moreकार्त्तिक १८, स्याङ्जा । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय
Read Moreकात्तिक १७, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर लागू गरेको छ । एयरलाइन्सले पहिले सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयरलाई परिवर्तन गर्दै नयाँ अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो । उक्त सफ्टवयर एयरबस कम्
Read Moreमनोज पराजुली । कार्त्तिक १७, काठमाडौं । अबदेखि अनलाइन मिडियाले पनि लोक कल्याणकारी विज्ञापन पाउने भएका छन् । गण्डकी प्रदेशमा कार्यरत संचार माध्यमहरुलाई प्रदेश सरकारको लोक कल्याणकारी विज्ञापन वितरण कार्यक्रम कार्यान्वयनका लागि निवेदन सहित आवश्यक कागजात संलग्न राखि १५ दिन भित्र दरखास्त आह्वान गरिएको छ
Read Moreकात्तिक १७, काठमाडौँ । कोभिड -१९ का कारण स्वेदश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिहरुलाई निशुल्क सीपमुलक तालिमको अवसर आएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय घरेलु तथा साना उद्योग कार्यालय दमौलीले कार्त्तिक १३ गते एक सूच
Read Moreकात्तिक १७, काठमाडौँ । आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार
Read Moreकात्तिक १६, दोलखा | दोलखाको वैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने व्यक्तित्वको सम्झनामा शहीद पार्क निर्माण गर्ने भएको छ । पर्यटकको आषर्कणको केन्द्रका रुपमा रहेको सो गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहीद पार्क निर्माण कार्य अघि बढाएको
Read Moreकात्तिक १६, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६
Read Moreकात्तिक १६, रुपन्देही | बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को चौधौ साधारण सभा आज बुटवलमा आयोजना गरिएको थियो । यसअघि कम्पनीको सबैभन्दा ठुलो लगानीकर्
Read Moreकात्तिक १६, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उहाँले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएक
Read Moreकार्त्तिक १६, गलकोट । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलो
Read Moreकार्त्तिक १६, काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि ‘फोन लोन’ नामक नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरह
Read Moreशेरबहादुर सिंह/विनोद सिंह विष्ट । कार्त्तिक १६, महेन्द्रनगर । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौ भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिए
Read Moreकार्त्तिक १६, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोला
Read Moreकात्तिक १५, काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिनुभएको छ । उहाँले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । । सो स्थलको शुक्रबार नि
Read Moreकात्तिक १५, दमौली । पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसीआर परीक्षण हुने भएपछि शुक्रबारदेखि शुरु आन्दोलन आज स्थगित भएको हो । आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई
Read Moreकात्तिक १५, नारायणपुर । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सह
Read Moreकात्तिक १५, काठमाडौँ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने
Read Moreकार्तिक १५, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लाका सात लघु तथा सा
Read Moreकात्तिक १५, प्युठान । निर्माण थालनी भएको ३२ वर्ष पुग्दासमेत यहाँको सिँचाइ नहर निर्माण सम्पन्न हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिका ५, ७ र ८ मा सिँचाइ गर्न करिब रु १३ करोड खर्चेको आयोजना अलपत्र भएको छ । लामो समयसम्म विभिन्न बहानामा शुरु हुँदै रोकिँदै गएको आयोजना पछिल्लो दुई आर्थिक वर्षमा वजेट
Read More