अर्थ/विकास |


चितवन जिल्लामा १ लाख ८ हजार ५७० परिवार कृषि पेशामा आवद्ध

Posted on October 12, 2020 | views : 384 |

असोज २६, चितवन। जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर व्यावसायिक कृषि कार्यमा संलङ्न एक लाख चार हजार ६४६ परिवार

Read More

सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र

Posted on October 12, 2020 | views : 328 |

पूर्णप्रसाद मिश्र । असोज २६, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् । यो मार्गमा पर्ने घट्टेखोलामा विसं २०७१ मै स

Read More

जुम्लाबाट जोडियो डोल्पा

Posted on October 12, 2020 | views : 554 |

असोज २६, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो ।  दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले

Read More

अरनिको राजमार्गको स्तर सुधार

Posted on October 12, 2020 | views : 404 |

असोज २६, सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने भएको  छ ।बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिव्रता पाएसगैँ  रू १० करोडको लागतमा अस्फाल्ट सामग्री प्रयोग गरी  कालोपत्रे गर्न लागिएको हो । पहिल

Read More

चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना छिट्टै हटाइने

Posted on October 11, 2020 | views : 428 |

असोज २५, काठमाडौँ | काठमाडौँ चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिं

Read More

दशैँमा नयाँ नोट सटही नगरिने

Posted on October 11, 2020 | views : 692 |

असोज २५,  काठमाडौँ । यस वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको

Read More

निर्माण क्षेत्रमा कोरोनाको प्रभाव समाधान गर्न महासङ्घको माग

Posted on October 11, 2020 | views : 257 |

असोज २५, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधर तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई भेटी निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानको उपायका बारेमा जानकारी गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री नेम्व

Read More

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

Posted on October 11, 2020 | views : 280 |

असोज २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दु

Read More

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

Posted on October 11, 2020 | views : 323 |

असोज २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।   बैंकले कूल ३६४ दिने अवधिका लाग

Read More

नवदुर्गा गाउँपालिका उत्कृष्ट घोषित

Posted on October 11, 2020 | views : 636 |

असोज २५, डडेलधुरा | डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।  सात स्थानी

Read More

शुरु भयो नमूना सदरमुकाम निर्माणको प्रक्रिया

Posted on October 10, 2020 | views : 664 |

असोज २४, नवलपरासी | प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा एकीकृत कार्यालय रहने गरी

Read More

मुहार फेर्दै बागलुङ बजार

Posted on October 10, 2020 | views : 756 |

असोज २४, बागलुङ | अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो । वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न

Read More

दशैं अघिनै रानीपोखरीको उद्घाटन

Posted on October 10, 2020 | views : 592 |

असोज २४, काठमाडौँ | पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरू

Read More

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

Posted on October 10, 2020 | views : 633 |

असोज २४, सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताउनुभयो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर

Read More

भोजपुर–टक्सार सडक कालोपत्रे शुरु

Posted on October 10, 2020 | views : 580 |

असोज २४, भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  कालोपत्रे गर्ने काम शुरु भएको हो ।  यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्

Read More

विद्युतगृह निर्माणको काम प्रभावित

Posted on October 10, 2020 | views : 1449 |

असोज २४,  दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । क

Read More

भारततर्फ लैजादै गरिएको सामान छाडेर तस्करहरु फरार

Posted on October 09, 2020 | views : 474 |

महेश सिंह | असोज २३, सिरहा | सप्तरीको हनुमानगरबाट ठूलो परिमाणको अबैध सुर्ती बरामद गरिएको छ । हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीका सादा पोसाकको प्रहरीले ठूलो परिमाणको अबैध सुर्ती बरामद गरेका हुन् । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको

Read More

निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

Posted on October 08, 2020 | views : 541 |

असोज २२, खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् । गत

Read More

विदेशबाट फर्किएकाहरुलाई १६ प्रकारका तालिम नि:शुल्क दिइने, आवेदन दिने तरिकासहित

Posted on October 08, 2020 | views : 5081 |

असोज २२, काठमाडौं । कोभिड  १९ का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएकाहरुलाई प्राथमिकता राखेर गण्डकी प्रदेश सरकाले तालिम दिने भएको छ । गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई प्राथमिकता राख्दै गण्डकी प्रदेश सरकारले विभिन्न १६ प्रकारका सिपमुलक तालिम दिन लागेको हो  । उद्योग, वाणिज्य तथा उपभ

Read More

भोजपुरको बोखिमका घरघरमा पुग्यो बिजुली

Posted on October 08, 2020 | views : 551 |

असोज २२, भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभय

Read More

निजीका शिक्षक–कर्मचारीले पाएनन् तलब

Posted on October 08, 2020 | views : 498 |

असोज २२, झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक यु

Read More

बिहीबार पनि घट्यो सुनको मूल्य

Posted on October 08, 2020 | views : 836 |

असोज २२, काठमाडौं । बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ ।

Read More

चार महिनादेखि सडक सम्पर्क बिच्छेद

Posted on October 08, 2020 | views : 351 |

असोज २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्

Read More

आज बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on October 08, 2020 | views : 1297 |

असोज २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।  यस्तै, आज युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  यसैगरी, मले

Read More