असोज २४, भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो । यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्
Read Moreअसोज २४, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । क
Read Moreमहेश सिंह | असोज २३, सिरहा | सप्तरीको हनुमानगरबाट ठूलो परिमाणको अबैध सुर्ती बरामद गरिएको छ । हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीका सादा पोसाकको प्रहरीले ठूलो परिमाणको अबैध सुर्ती बरामद गरेका हुन् । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको
Read Moreअसोज २२, खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् । गत
Read Moreअसोज २२, काठमाडौं । कोभिड १९ का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएकाहरुलाई प्राथमिकता राखेर गण्डकी प्रदेश सरकाले तालिम दिने भएको छ । गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई प्राथमिकता राख्दै गण्डकी प्रदेश सरकारले विभिन्न १६ प्रकारका सिपमुलक तालिम दिन लागेको हो । उद्योग, वाणिज्य तथा उपभ
Read Moreअसोज २२, भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभय
Read Moreअसोज २२, झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक यु
Read Moreअसोज २२, काठमाडौं । बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ ।
Read Moreअसोज २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्
Read Moreअसोज २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै, आज युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, मले
Read Moreअसोज २१, काठमाडौँ । बुधबार सुनको चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ८ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज २५ रुपैयाँले घ
Read Moreअसोज २१, काठमाडौँ । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनम
Read Moreअसोज २१, बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार/व्यवसाय सञ्चालन गर्न नपाएको
Read Moreअसोज २१, मङ्गलबारे । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो । सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानी
Read Moreदान बहादुर बुढा | असोज २०, मुगु | बिश्व महामारिको रुपमा फैलिदै गएको महामारि कोरोना भाईरस काभिड १९ बाट बच्न र बचाउनको लागी मुगुमा सम्पर्क रहित हात धुने मेशिन सन्चालनमा आएका छन् । जिल्लामा सबैभन्दा बढी मानिसको भिडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पता
Read Moreअसोज २०, गलकोट । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी म
Read Moreअसोज २०, काठमाडौँ । जनरल इन्स्योरेन्सको आईपीओ (साधारण सेयर) बाँडफाँड भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले उक्त कम्पनीको सेयर पाएका छन् । आवेदन दिएका बाँकी ५ लाख २१ हजार ५४६ जना आवेदक जनरलको सेयर पाउनबाट बन्चित भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । जनरलको आईपीओमा ७ लाख ९६ हज
Read Moreरमेश लम्साल । असोज २०, काठमाडौँ । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई ऊर्जा उद्यमीले स्
Read Moreदान बहादुर बुढा | असोज २०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा कुनै बेला सिटामोल नपाएर छटपटि रहेका बिरामीहरुरलाई औषधी उपचार गर्न पछिल्लो समयमा सामान्य शल्यकृया गर्न देखी जटील समस्याका बिरामीलाई जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यताबाट मुगाली बासीहरुहरु मुक्त भएका छन
Read Moreअसोज २०, काठमाडौँ | मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि आज तोलामा ८सयले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । चा
Read Moreअसोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर धान काट्न लगाउनुभयो । उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । प
Read Moreअसोज १९, काठमाडौँ | रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् । भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले आज महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्। महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवार
Read Moreअसोज १९, ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो । गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको
Read Moreअसोज १९, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ प
Read More