कृष्ण न्यौपाने । असोज १६, दमौली । अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दी
Read Moreअसोज १६, दमौली । तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो । कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्या
Read Moreअसोज १६, डोटी । पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै
Read Moreअसोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएक
Read Moreअसोज १६, काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दै
Read Moreअसोज १५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत
Read Moreअसोज १५, काठमाडौँ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्ने भएको छ । बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६
Read Moreअसोज १५, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले चाडपर्वको अफर भायानेट बडा दसैंमा बडा टीभी ल्याएको छ । कम्पनीकाअनुसार दसैं र तिहारको उपलक्ष्यमा ल्याइएको यो योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ । योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टीभीका साथ
Read Moreअसोज १५, काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । प्रतितोला मंगलबार ९ सय र बुधबार ५ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि छापावाला सुनको मूल्य ९४ हजार ५ सय तोकिएको महासंघले जना
Read Moreअसोज १५, काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्
Read Moreअसोज १५, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी क
Read Moreअसोज १५, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको हो । असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम
Read Moreअसोज १५, काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) दिने भएको हो । प्रस्तावित&n
Read Moreअसोज १५, भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र य
Read Moreअसोज १५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल
Read Moreअसोज १५, झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्राल
Read Moreअसोज १५, काठमाडौँ । सामाजिक सुरक्षा कोषका ४ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोषमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कोषका सूचना अधिकारी विवेक पन्थीले साझा सवाललाई जानकारी दिए । कोषका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ सूचना अधिकारी पन्थीले भने' उहाँहरु घरमै हुनुहु
Read Moreअसोज १५, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै
Read Moreअसोज १४, काठमाडौँ । सरकारले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर भोलि (बिहीबार) देखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु गरिन लागेको उद्योग वाणिज्य
Read Moreअसोज १४, कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने तिनको
Read Moreअसोज १४, गण्डकी । ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सामूदायिक वनले चरितार्थ पारेका छन् । वन पैदावारको संरक्षण गर्दै त्यसको उपयोगका सन्दर्भमा समूहमार्फत वन पैदावर विक्री वितरण गरी पछिल्ला समयमा समाजको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासमा लगानी गरिँदै आएको छ । विश्वव्यापी महामारीका रुपमा पैmलि
Read Moreअसोज १४, तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रति
Read Moreनरेश केसी । असोज १४, लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । 
Read Moreअसोज १४, काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल
Read More