अर्थ/विकास |


कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

Posted on September 17, 2020 | views : 489 |

असोज १, काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ-भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् । वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथ

Read More

हेटौँडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

Posted on September 17, 2020 | views : 368 |

असोज १,  वाग्मती। हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।  उपमहानगरपालिका क्षेत्रमा रहेक

Read More

भानु नगरपालिकाको कार्यालय नयाँ शहर आयोजनाको भवनमा

Posted on September 17, 2020 | views : 401 |

असोज १, दमौली । तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको अधिनमा रही नगरपालिकाको कार्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ । शहरी विकास मन्त्रालयको भदौ २१

Read More

औद्योगिक ग्राम निर्माण तीव्र गतिमा

Posted on September 17, 2020 | views : 567 |

विमलबहादुर विष्ट । असोज १, डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तिब्र गतिमा भइरहेको छ । विसं २०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अ

Read More

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Posted on September 17, 2020 | views : 484 |

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको

Read More

सुनचाँदीको मूल्य घट्यो

Posted on September 17, 2020 | views : 1022 |

असोज १, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार (आज) तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भए

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on September 17, 2020 | views : 493 |

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४: ३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा ग

Read More

कुलमानलाई पुन: नेपाल विद्युत प्राधिकरणमा नियुक्तिको लागि मन्त्रीपरिषदमा प्रस्ताव

Posted on September 17, 2020 | views : 648 |

असोज १, काठमाण्डौं | ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।  मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकम

Read More

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राखः राष्ट्र बैंक

Posted on September 16, 2020 | views : 458 |

भदौ ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देश

Read More

मन्त्री भट्ट आफै ग्राहक बनेपछि...

Posted on September 16, 2020 | views : 540 |

भदौ ३१, काठमाडौँ | उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो ।  अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा

Read More

असोज १ देखि हवाई टिकटको बुकिङ खुल्ने, यस्तो छ विमान चड्ने मापदण्ड

Posted on September 15, 2020 | views : 2520 |

भदौ ३०, काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा छन् । उडानको मिति असोज ५ गतेको लागि तोकिएको अवस्थामा कुन-कुन गन्तब्यमा उडान गर्न पाइन्छ भन्ने कुरा भने अहिलेसम्म निर्धारण भएको छैन ।  उडान सुचारू भए पनि सबै गन्तब्यमा शतप्रतिशत उडान भने हुनेछैन ।

Read More

ट्रयाक खुलेको २५ वर्षपछि सडक कालोपत्र हुँदै

Posted on September 15, 2020 | views : 798 |

भदौ ३०, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित लालध्वज मार्ग ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र हुँदैछ ।  विसं २०५२ सालमा ट्रयाक खोलिएको उक्त मार्गमा कालोपत्रको काम अगाडी बढाइएको हो । सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

Posted on September 15, 2020 | views : 421 |

भदौ ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ ।

Read More

सुनचांदीको भाउ आजपनि बढ्यो

Posted on September 15, 2020 | views : 669 |

भदौ ३०, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो । हिजोको तुलना तोलामा ६ सय रुपैयाँ बढेको हो । आज तेजावी सुनको मूल्य&n

Read More

युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने

Posted on September 14, 2020 | views : 743 |

भदौ २९, सिन्धुली । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ ।  यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह

Read More

चितवनका होटल र यातायात व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

Posted on September 14, 2020 | views : 398 |

भदौ २९, भरतपुर । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको  जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्  । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई  ज्ञापनपत्र बुझाउँदै बाँच्ने आध

Read More

जारी छ क्रिकेट रङ्गशालाको काम

Posted on September 14, 2020 | views : 449 |

भदौ २९, चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ ।  कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सह

Read More

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

Posted on September 14, 2020 | views : 626 |

भदौ २९, दोलखा। दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।  व्य

Read More

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

Posted on September 14, 2020 | views : 229 |

भदौ २९, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।  व

Read More

काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

Posted on September 14, 2020 | views : 431 |

अच्युत रेग्मी । भदौ २९, काठमाडौं । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका

Read More

माउण्टेन इनर्जीको आईपीओ भदौ ३१ गतेदेखि विक्रीमा

Posted on September 14, 2020 | views : 477 |

भदौ २९, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ भदौ ३१ गतेदेखि विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र अति प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गर्न लागेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत

Read More

अबदेखि कोरोना बीमाको दावी भुक्तानीको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने

Posted on September 14, 2020 | views : 385 |

भदौ २९, काठमाडौं । कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ । स्वास्

Read More

सुनचांदीको भाउ बढ्यो

Posted on September 14, 2020 | views : 624 |

भदौ २९,  काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ  ।  आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य  त

Read More

सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटायो

Posted on September 13, 2020 | views : 801 |

भदौ २८, काठमाडौँ | सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर

Read More