अर्थ/विकास |


अवैध रुपमा काटिएको १४८ क्युंफिट सालको काठ बरामत

Posted on September 13, 2020 | views : 934 |

भदौ २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले पञ्चपुरी नगरपालिका वडा नं.२ स्थित शिव मन्दिर सामुदायिक बनमा अबैध रुपमा काटिएको सालको काठ बरामत गरेको छ । अबैध रुपमा सालको काठ काटिएको भन्ने गोप्य सूचनाको आधारमा बावियाचौर कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राम सिंह विष्ट सहित

Read More

पोखरा–बागलुङ सडक अवरुद्ध

Posted on September 13, 2020 | views : 482 |

भदौ २८, पर्वत । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भन

Read More

आज कति छ सुनचाँदीको भाउ ?

Posted on September 13, 2020 | views : 651 |

भदौ २५, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँ तोकिएको छ  ।  यस्तै तेजावी सुनको मूल्य  तोलामा ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय

Read More

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

Posted on September 13, 2020 | views : 665 |

भदौ २८, सर्लाही । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ । नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयाँै नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रम

Read More

हजार घरमा बत्ती बाल्ने तयारी

Posted on September 11, 2020 | views : 585 |

भदौ २६, तनहुँ | तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका–१ का पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे र हात्तीडाँडा, २ का गजरकोट, काठेकोट, ४ को जिताकोट, गड्यौलीटारको

Read More

औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै

Posted on September 11, 2020 | views : 804 |

भदौ २६, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।  रोहिणी नदी नजिक

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सम्पन्न

Posted on September 11, 2020 | views : 918 |

भदौ २६, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प

Read More

नारायणगढ –मुग्लिन सडक एकतर्फी खुला

Posted on September 11, 2020 | views : 542 |

भदौ २६, चितवन | नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८:१० बजे  नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो

Read More

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

Posted on September 11, 2020 | views : 420 |

भदौ २६, मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।   अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर

Read More

ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद

Posted on September 10, 2020 | views : 1081 |

भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तीव्र रुपमा बढाएको हो ।  पछिल्लो एक म

Read More

उपभोक्ता समिति नै पारदर्शी नभएपछि...

Posted on September 10, 2020 | views : 472 |

पूर्णप्रसाद मिश्र । भदौ २५, काठमाडौँ । नागरिकलाई सेवा दिने सबैभन्दा नजिकको र दैलो अघिको भनेर चिनिने स्थानीय सरकारबाट हुने विकास योजनाका काम गर्दा बढी पारदर्शीता र मितव्ययिता अपेक्षित थियो । तर नागरिकको यस्तो अपेक्षा राजधानीमै पूरा हुन सकेको देखिँदैन भने देशभर झन् कस्तो अवस्था होला ?   सङ्घ

Read More

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on September 10, 2020 | views : 1351 |

भदौ २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।  युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७४ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५

Read More

सुनचाँदीको मूल्य बढ्यो

Posted on September 10, 2020 | views : 867 |

भदौ २५, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको छ ।  यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको

Read More

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

Posted on September 10, 2020 | views : 624 |

भदौ २५, काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमका

Read More

कामदार अभावमा पर्वतका सडक कालोपत्रको काम अलपत्र

Posted on September 09, 2020 | views : 688 |

भदौ २४, पर्वत । पर्वतमा सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण जिल्लाका सडकहरूमा कालोपत्र गर्ने काम रोकिएको हो । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी जिल्लामा ४३ वटा सडक कालोपत्रको चरणमा छन् । लकडाउन शुरू भएसँगै भारतीय कामदार घर फर्किएपछि जिल्लाका ती सडकको

Read More

बागलुङको अवरुद्ध सडक डेढ महिनापछि पुनःसञ्चालन

Posted on September 09, 2020 | views : 668 |

भदौ २४, गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे, रायडाँडा जाने सडक अवरुद्ध भएको डेढ महिनापछि पुनःसञ्चालन भएको छ ।   गत साउनको १ गते  तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण डेढ महिनादेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको थियो । सडक भासिएर गएको

Read More

अलैँची भट्टीबारे विज्ञ र व्यवसायीकै मत बाझाबाझ

Posted on September 09, 2020 | views : 847 |

भदौ २४, इलाम । अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैँचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उ

Read More

आफ्नै लेखा एकाइ स्थापना गर्दै कर्णाली सरकार

Posted on September 09, 2020 | views : 792 |

भदौ २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरिएको हो

Read More

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on September 09, 2020 | views : 409 |

भदौ २४, भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो ।  आज

Read More

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

Posted on September 08, 2020 | views : 1986 |

भदौ २३, काठमाडौँ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर

Read More

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

Posted on September 08, 2020 | views : 421 |

भदौ २३, काठमाडौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी  ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।  आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यक

Read More

मंगलबारको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on September 08, 2020 | views : 615 |

भदौ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागी जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।  युरो एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्

Read More

सुनचाँदीको भाउ घट्यो

Posted on September 08, 2020 | views : 1114 |

भदौ २३, काठमाडौं । सुनको मूल्य घट्न थालेको छ । मंगलबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य  तोलामा ३ सय रुपैयाँले घटेको हो । सोमबार तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी

Read More

बाह्र लाखको माछा नष्ट

Posted on September 08, 2020 | views : 726 |

भदौ २३, बागलुङ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो । “बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा म

Read More