अर्थ/विकास |


शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

Posted on September 08, 2020 | views : 670 |

भदौ २३, कास्की । पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ । पहिलोपटक अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा शुरु भएपछि सोमबार अस्पताल निरीक्षण तथा शल्यक्रिय

Read More

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै

Posted on September 07, 2020 | views : 464 |

भदौ २२, भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व

Read More

अलैँचीमा सकस : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

Posted on September 07, 2020 | views : 609 |

किरण पौड्याल। भदौ २२, इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भ

Read More

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

Posted on September 07, 2020 | views : 558 |

भदौ २२, कर्णाली । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो ।  अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शी

Read More

प्युठानमा व्यावसायिक सुन्तला खेतीः बजारीकरणको माग

Posted on September 06, 2020 | views : 625 |

भदौ २१, झिमरुक । प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् ।   हावापानीका हिसाबले उपयुक्त तुषारामा करीब ५०  किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छ

Read More

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै कर्णाली

Posted on September 06, 2020 | views : 584 |

भदौ २१, कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्

Read More

राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन

Posted on September 06, 2020 | views : 1393 |

भदौ २१, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यस अघि १२ अंकको खाता नम्बर थियो सोही खाता नम्बरपरिवर्तन गरेर १६ अंकको बनाएको बैंकले जनाएको छ ।  बैंकले एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको जनाएको छ ।

Read More

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

Posted on September 06, 2020 | views : 540 |

भदौ २१, सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५  साना तथा ठूला  पुल निर्माण भइरह

Read More

सुनको भाउ आज पनि घट्यो

Posted on September 06, 2020 | views : 1268 |

भदौ २१, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ तोकिएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ रूपैयाँमा कारोबार भएको थियो। यता च

Read More

खरका छाना हटाएर धमाधम जस्तापाता लगाउँदै

Posted on September 05, 2020 | views : 852 |

भदौ २०, रामपुर । खरका छाना भएका घरमा जस्तापाता लगाउने कार्य पाल्पामा धमाधम चलिरहेको छ । खरको छानो विस्थापन गरी जस्तापाता लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएपछि घर छाउन नसकेर बसेका विपन्न, गरिब तथा असहाय परिवारले अहिले जस्तापाताले घर छाएका छन् । रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँ

Read More

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

Posted on September 05, 2020 | views : 549 |

भदौ २०, काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फस्र्ट माइक्रो

Read More

कोरोना बीमा दावी भुक्त्तानीमा नयाँ मापदण्ड तोकियो, कोरोना पोजेटिभ आएपनि दावी भुक्तानी नपाइने

Posted on September 04, 2020 | views : 1057 |

भदौ १९, काडमाडौं । कोरोना बीमा गरेकाहरुको निजी ल्याबमा परिक्षण गरेर कोरोना पोजेटिभ आएमा कोरोना बीमा वापतको दावी भुक्तानी नपाउने भएका छन् । बीमा समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई

Read More

सिरहाका सात स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

Posted on September 04, 2020 | views : 687 |

भदौ १९, लहान । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात  स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तह मध्ये सात स्थानीय त

Read More

नेपाल वायुसेवा निगमद्वारा चार गन्तव्यको नियमित भाडादर सार्वजनिक, हेर्नुहोस् सूचीसहित

Posted on September 04, 2020 | views : 3035 |

भदौ १९, काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यको नियमित उडान भाडादर सार्वजनिक गरको छ । बुधबार एक सूचना प्रकाशन गर्दै निगमले काठमाडौँ–मलेसिया, काठमाडौँ–दुबई, काठमाडौँ–नारीता र काठमाडौँ–हङ्कङ् उडानको 'क्लास' अनुसार भाडादर सार्वजनिक गरेको हो ।  ६ महिना पछि खुल्ला भएको नियमि

Read More

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on September 04, 2020 | views : 867 |

भदौ १९, काठमाडौं । शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहीबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैय

Read More

हिमालय एअरलाइन्सद्वारा उडान गन्तव्य र भाडादर सार्वजनिक

Posted on September 04, 2020 | views : 1246 |

भदौ १९, काठमाडौं । हिमालय एअरलाइन्स्द्धारा नियमित उडानको भाडादर सार्वजनिक कोभिड –१९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजो देखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान संचालन गर्ने निर्णय गरे

Read More

बागलुङको बोबाङ पहिरो : सडक पहिरोको कारक

Posted on September 04, 2020 | views : 440 |

तारानाथ आचार्य । भदौ १९, बलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ ।  पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने

Read More

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

Posted on September 04, 2020 | views : 636 |

भदौ १९, सिन्धुली । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगर

Read More

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

Posted on September 04, 2020 | views : 595 |

भदौ १९, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो ।  गाउँपाल

Read More

आज ७ अन्तराष्ट्रिय उडान, भोली पनि ७ उडानको अनुमति (सूचीसहित)

Posted on September 03, 2020 | views : 5156 |

भदौ १८, काठमाडौँ | आज अन्तराष्ट्रिय उडान तर्फ ७ उडान भएका छन् । आज हिमालय एयरलाइन्सका तीन उडान, रोएल एयरफोर्स, टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स र श्रीलंका एयरलाइन्सका १/१ उडान भएका छन् ।  त्यस्तै आज आन्तरिक तर्फ तीन उडान भएका छन् । आज समिट एयरका दुई उडान र एयर डाइनेस्टिका उडान भएका छन् । 

Read More

प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

Posted on September 03, 2020 | views : 544 |

भदौ १८, बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।  प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजे

Read More

कलङ्कीदेखि -चाबहिल : चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

Posted on September 03, 2020 | views : 528 |

भदौ १८, काठमाडौं । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।  चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्ता

Read More

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष

Posted on September 03, 2020 | views : 440 |

भदौ १८, काठमाडौँ । नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।  कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो । कोषको सूचनाअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्

Read More

विदेशी मुद्राको आजको दररेट कति छ ? हेर्नुहोस्

Posted on September 03, 2020 | views : 947 |

भदौ १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८रुपैयाँ ९३ पैसा र पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर

Read More