अर्थ/विकास |


बागलुङका ४१ सडक स्तरोन्नति हुँदै

Posted on September 01, 2020 | views : 557 |

भदौ १६, बलेवा । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो ।  पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्य

Read More

आजपनि बढ्यो सुनचाँदीको भाउ

Posted on September 01, 2020 | views : 620 |

भदौ १६, काठमाडौं । सुनको मूल्य पुनः बढ्न थालेको छ । अघिल्लो दिनको भन्दा ९ सय रुपैयाँ बढेर सुनको मूल्य मंगलबार (आज ) ९८ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुन सोमबार तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । &nb

Read More

चिया किसान आन्दोलित

Posted on September 01, 2020 | views : 749 |

भदौ १६, मङ्गलबारे । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् । सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअ

Read More

भेरी करिडोर : १३ ठाउँमा पुल निर्माण शुरु

Posted on September 01, 2020 | views : 669 |

भदौ १६, जाजरकोट । लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम शुरु हुन लागेको सडक डिभि

Read More

लकडाउनका मारमा कुखुरापालन व्यवसाय

Posted on August 31, 2020 | views : 652 |

भदौ १५, धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ ।  चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ न

Read More

चीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन

Posted on August 31, 2020 | views : 415 |

भदौ १५, काठमाडौँ । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो ।  सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरु

Read More

प्युठानका ग्रामीण सडक अवरुद्ध

Posted on August 31, 2020 | views : 689 |

भदौ १५, झिमरुक । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या  भोग्दै आएका छन् । यहाँ हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का सम

Read More

अबदेखि जुनसुकै बैंकको एटिएम प्रयोग गर्दापनि शुल्क नलाग्ने

Posted on August 31, 2020 | views : 700 |

भदौ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाकालमा बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिन निर्देशन आइतबार  दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसा

Read More

लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड : कसले कति पाए हेर्नुहोस्

Posted on August 31, 2020 | views : 632 |

भदौ १५, काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् । ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० र ४८ हजार २२१ जनाले ३० कित्ता सेयर पाएका छन् । बाँडफा

Read More

सुनचाँदीको भाउ बढ्यो

Posted on August 31, 2020 | views : 1133 |

भदौ १५, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।  चाँदी आज त

Read More

नेपालले तीन देशसंग हवाई सम्झौता गर्ने

Posted on August 30, 2020 | views : 504 |

भदौ १४, काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।     बैठकले भाद्र १६

Read More

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी, अब कहिले खुल्ला ?

Posted on August 30, 2020 | views : 2498 |

भदौ १४, काठमाडौं ।अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो ।  अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य

Read More

'होम डेलिभरी' सञ्चालनमा मापदण्ड बनाइने

Posted on August 30, 2020 | views : 453 |

भदौ १४, काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ ।  विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आज भएको बैठकल

Read More

'श्रमिक सूचना बैंक' स्थापना, बेरोजगारले अनलाइनबाटै रोजगारी खोज्न सक्ने

Posted on August 30, 2020 | views : 1296 |

भदौ १४, काठमाडौं । सरकारले 'श्रमिक सूचना  बैंक'  स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भर्चुवल माध्यमबाट सो बैंकको उट्घाटन गरेका हुन् । श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण संकलन गर्ने,

Read More

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

Posted on August 30, 2020 | views : 778 |

भदौ १४, रुकुमपश्चिम । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६÷०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ ।  पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यव

Read More

आइतबारको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on August 30, 2020 | views : 1442 |

भदौ १४, काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४०रुपैयाँ १८ पैसा र पाउण्ड एकको खरिदद

Read More

मध्यपहाडी लोकमार्गको ४ अर्व फिर्ता

Posted on August 30, 2020 | views : 655 |

पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत पाँच योज

Read More

रोकिएको छैन धरहरा अग्लिने क्रम, बन्दैछ १४ औं तला (१२ तश्वीर/भिडियो)

Posted on August 30, 2020 | views : 1276 |

अनिल अधिकारी | भदौ १४, काठमाडौँ | कोरोना संक्रमणको कारण अहिले काठमाडौँमा निषेधाज्ञा जारी गरिएको छ । एकातिर सडक सुनसान झैँ बन्दा इतिहासको धरोहर धरहराभने दिनप्रतिदिन आकाश तर्फ अग्लिईरहेको छ ।   २०७२ सालमा महाबिनासकारी भूकम्पले एतिहासिक धरोहर धरहरालाई ढालिदिएपछि केहि ढिला गरि धरहरा पुननिर्माण

Read More

सुनको मूल्य बढ्यो

Posted on August 30, 2020 | views : 1126 |

भदौ १४, काठमाडौं । सुनको भाउ आइतबार सामान्य बढेको छ । गत शुक्रबारको भन्दा तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य स्थिर&nbs

Read More

निषेधाज्ञाको मारमा व्यवसायी

Posted on August 30, 2020 | views : 506 |

भदौ १४, वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापार÷व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पु

Read More

कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

Posted on August 30, 2020 | views : 686 |

भदौ १४, धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको छ । एक महिनाअघिदेखि युरिया नामक

Read More

पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी

Posted on August 30, 2020 | views : 502 |

भदौ १४, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

Read More

जहाँ विरामीसंगै एम्बुलेन्स छटपटाईरहेछ...

Posted on August 29, 2020 | views : 1150 |

डि. पी छत्कुली | नेपालको राजनिति गतिविधीमा बझाङ पहिलो नम्बरमा पर्छ भने धादिङको ज्वालामुखी गाउँपालिकाको चैनपुर धादिङकै  पहिलो नम्बरमा आउँछ ।  जिल्लाका प्रमुख नेताहरु जन्मेका यो भूमीलाई राजनीतिले जति जतिनै चेतनशील बनाएपनि यहाँको विकासको हालत लाजमर्दो छ । राजनीतिक चेत र नेताहरुको मातृभूमिका भ

Read More

बन्दाबन्दीमै जयनगर–जनकपुर–बर्दिवास रेल्वेको कामले गति लिँदै

Posted on August 28, 2020 | views : 608 |

भदौ १२, महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै जारी गरेको कफ्र्यू (निषेधाज्ञा) आदेशको अवधि थपेको छ । भदौ १ गतेदेखि १० दिनलाई जारी गरिएको कफ्र्यू पछिल्लो पटक पाँच दिन थपिएको छ । बन्दाबन्दीको यो अवस्थाभित्रै जयनगर–जनकपुर–बर्दिवास रेल्वेको निर्माण कार्यम

Read More