फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने नवलपरासीका एक युवा पक्राउ

Posted on: 30 May, 2018

जेठ १६ । फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ । 


उनलार्य सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, कान्तिपुरमा दैनिकबाट  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!