संसद शान्ता चौधरीले दिइन सबैलाई धन्यवाद

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौँ | बुधबार सार्बजनिक भएको एसईईमा पास भएकी संसद चौधरीले सबै विद्यार्थीहरुलाई सुभकामना दिएकिछिन् | उनले भनिन मलाई सुभकामना दिने प्रधानमन्त्री एबम सम्पूर्ण सुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु | उनले आज संसदमा बोल्दै धन्यवाद दिएकी हुन् |

थोरै नम्बर ल्याउने विद्यार्थीलाई निराश नहुन र निरन्तर कर्म गरेर सफलता हाशिल गर्न आग्रह गरेकी छन् | एसईईमा उनले  बि ग्रेड ल्याएकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!