डा.बाबुराम रोपाइँ गर्न पुगे गृहजिल्ला ( हेर्नुस तस्बिर सहित )

Posted on: 30 Jun, 2019

 डा.बाबुराम रोपाइँ गर्न पुगे गृहजिल्लास  ( हेर्नुस तस्बिर सहित )

असार १५, काठमाडौं । राष्ट्रिय धान दिवस नेपालमा आज असार १५  हरेक बर्ष जस्तै यसबर्ष पनि विभिन्न कार्यक्रम गरि मनाएको छ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाका छन्  । पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।


रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!