एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन ( तालिका सहित हेर्नुहोस )

Posted on: 07 Jul, 2019

असार २२, काठमाडौँ  |  राष्ट्रिय परीक्षा बोर्ड (एसईई )को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । भदौ  १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।  २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। 

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ। त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। 

तालिका हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!