बैतडीबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण (हेर्नुहोस तस्बिरमा)

Posted on: 26 Dec, 2019

पुस १०, बैतडी | पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ | ग्रहणले बिहान ८:४२ मा स्पर्श गरेर बिहान १०:०१ बजे मध्य हुने ग्रहण ११:३१ बजे समाप्त भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ |

हेर्नुहोस यस्तो देखियो सूर्यग्रहण 



यस बिषयमा तपाइको प्रतिक्रिया...!