शिक्षा |


उदयपुरको बोटे बस्तीका बालबालिकामा शिक्षाको लहर

Posted on January 28, 2019 | views : 462 |

हरिकुमार राई | माघ १४, गाईघाट | तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् ।  स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटे

Read More

दुर्घटनामा एक जनाको मृत्यु, ७ जना घाइते

Posted on January 25, 2019 | views : 473 |

माघ ११, गाईघाट (रासस): उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप आज कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहाद

Read More

नुवाकोटमा विद्यार्थी पढाउने अभिभावकलाई विद्यालयले दुइवटा फलफूलका बिरुवा वितरण

Posted on January 21, 2019 | views : 469 |

माघ ७, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।  जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार

Read More

डडेल्धुराका दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

Posted on January 21, 2019 | views : 388 |

माघ ७, डडेल्धुरा | डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् ।  डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुव

Read More

हुम्लामा पहिलोपटक कैदीका लागि पुस्तक हस्तारन्तरण

Posted on January 18, 2019 | views : 522 |

दाने बोहरा | माघ ४, हुम्ला | कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।  मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्

Read More

tset news

Posted on January 14, 2019 | views : 178 |

test

Read More

काठमाडौँबाट बुद्धका मूर्ति चोरी गर्ने एक पक्राउ

Posted on January 13, 2019 | views : 345 |

पुस २९, काठमाण्डौ | महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।  टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ ग

Read More

इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

Posted on January 13, 2019 | views : 224 |

 पुस २९, काठमाण्डौ | सङ्घीय संसद्, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन प्रस्तुत गरेको छ ।  समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन न

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 10082 |

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेपछि...

Posted on January 12, 2019 | views : 1725 |

पुस २८, इलाम (रासस) | संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ ।  प्रा डा गोविन्द केसीले आफ्नो १५ औं अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थाल्नुभएक

Read More

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन

Posted on January 11, 2019 | views : 206 |

अच्युत रेग्मी | पुस २७,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ ।  नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेक

Read More

रुपन्देहीमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा

Posted on January 10, 2019 | views : 380 |

पुस  १२६, खस्यौली | निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् ।  आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्का

Read More

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु, ७८ घाइते

Posted on January 10, 2019 | views : 407 |

पुस २६, जुबा (रासस/सिन्ह्वा) | हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।  सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।  उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिक

Read More

गरीबको विद्यालय आर्थिक अभावमा

Posted on January 09, 2019 | views : 465 |

नवीन नेपाली | पुस २५, नारायणपुर | दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी ।  घोराही उपमहानगरपालिका–१३ सेवारको स

Read More

धादिङमा विद्यार्थीलाई न्यानो कपडा र कम्मल वितरण

Posted on January 09, 2019 | views : 483 |

 पुस २५, धादिङ | नाङ्गै खुट्टाले भोकभोकै विद्यालय जाने दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयका ५५ बालबालिकालाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ ।  स्वीटर, ट्रयाकसुटसेट, टोपी, पञ्जा, जुत्तामोजा, कापीसहित स्टेशनरी र सबैलाई कम्मल वितरण गरिएको विद्

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ तदर्थ समिति गठन

Posted on January 08, 2019 | views : 492 |

पुस २४, कञ्चनपुर | सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ ।  सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाले उप–प्राध्यापक बीर बहादुर सिह(ठकुरी)को संयोजकत्वमा ५५ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समिति एव

Read More

राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्नेः उपाध्यक्ष कुँवर

Posted on January 08, 2019 | views : 557 |

कमल रावल | पुस २४, अछाम | नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी व

Read More

सरकारले फेरि ‘साक्षर नेपाल’ अभियान चलाउने

Posted on January 08, 2019 | views : 257 |

प्रकाश सिलवाल | पुस २४, काठमाडौँ (रासस) | विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोष

Read More

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

Posted on January 08, 2019 | views : 379 |

 राजेन्द्रप्रसाद पनेरु | पुस २४, कंचनपुर (रासस) | पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।  पढाइसँगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरस

Read More

पाठकको पहिलो रोजाइमा नेपाली बृहत् शब्दकोष

Posted on January 08, 2019 | views : 228 |

पुस २४,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ ।  यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेख

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

Posted on January 08, 2019 | views : 470 |

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।  सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सं

Read More

खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

Posted on January 07, 2019 | views : 408 |

कृष्ण आचार्य | पुष २३, भरतपुर (रासस) | २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।  खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थित

Read More

रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

Posted on January 07, 2019 | views : 386 |

पुष २३, काठमाडौँ | श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ ।  श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरु

Read More

शिक्षामा लगानी बढाउनुपर्छः उपसभामुख

Posted on January 06, 2019 | views : 442 |

पुष २२, उर्लाबारी (रासस) | प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।  मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रल

Read More