शिक्षा |


शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कुन-कुन जिल्ला उत्कृष्ट ?

Posted on September 08, 2018 | views : 1055 |

भदौ २३, काठमाडौं । सरकारले  राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् ।  कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका हुन् । उत्कृष्ट आंगिक क्

Read More

२२ वर्षीय जीसीको हत्याप्रति सरकार गम्भीर छ : गृहमन्त्री वादल

Posted on September 05, 2018 | views : 629 |

बिमल खड्का | भदौ २०, काठमाडौ | गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढोरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीको बीभत्स हत्याप्रति सरकार गम्भीर भएको बताएका छन् । हत्याराको सुस्म अध्ययन भईरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सरकार नागरिकको सुरक्षाका लागि ख

Read More

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

Posted on September 05, 2018 | views : 934 |

भदौ २०, काठमाडौं । कञ्चपुरमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र   गरी दुई पटक सोधपुछ गरेको

Read More

नेवि संघले भन्यो–‘हामीले पनि रेसुङ्गा क्याम्पस आंगिक हुन पर्ने माग गरेको हो’

Posted on August 30, 2018 | views : 519 |

प्रेम सुनार | भदौ १४, बुटवल | मध्यपश्चिमाञ्चल विश्व बिद्यालय अन्तरगत गुल्मीको रेसुङ्गा  बहुमुखी क्याम्पस आंगिक  बनाउने त्रिभुवन बिश्व बिद्यालयको आठौं साधरण सभाले निर्णय गरे पछि दुई ठुला बिद्यार्थी संगठन बिच फेशबुके दोहोरी चलेको छ । अनेरास्ववियुका विद्यार्थीहरु लेख्छन  –‘आंगिक हुने निर

Read More

छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ, विद्यालय बन्द

Posted on August 29, 2018 | views : 672 |

भदौ १३, बुटवल (रासस) | विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल आज पक्राउ परेका छन् ।  बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उ

Read More

मध्ये पश्चिमाञ्चलका १० क्याम्पस बने सरकारी, गोकर्ण विष्टको चुनावी घोषणा पुरा

Posted on August 27, 2018 | views : 1765 |

प्रेम सुनार | भदौ ११, बुटवल | विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट ) बैठले  मध्ये पश्चिमाञ्चलका १० वटा सामुदायिक  क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।  मध्यपश्चिमान्चल विश्वविद्यालयले रेसुंगा बहुमुखी क्याम्पस सहित १० वटा सामुदायिक क्याम्पसलाई

Read More

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट एक अर्व १६ करोड

Posted on August 26, 2018 | views : 626 |

भदौ १०, सुर्खेत | प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं सिनेटलाई आईतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्ध

Read More

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिंदै

Posted on August 25, 2018 | views : 2139 |

भदौ ९, सुर्खेत (रासस) | कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो ।  चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहे

Read More

क्याम्पस प्रमुखज्यु, खै त्यो ६ लाख ? कहाँ गयो ?

Posted on August 24, 2018 | views : 1435 |

प्रेम सुनार | भदौ ८, बुटवल | ‘ सवैलाई त भन्दिँन एका दुई सरहरुलाई भन्छु, क्याम्पसमा राम्ररी पढाईयोस्  नत्र कालोमोसो दल्दै  लखेट्न  नपरोस् –‘कडा स्वसरमा  रेसुङ्गा क्याम्पसकी स्ववियु सदस्य लक्ष्मी अर्यालले भनिन–‘ स्ववियु भनेको विद्यार्थीको स्वतन्त्र र साझा संगठन हो, जसलाई अटेरी गर्न

Read More

शैक्षिक क्यालेण्डरको कमाल: पाँच विद्यालयको शिक्षामा क्रमिक सुधार

Posted on August 24, 2018 | views : 631 |

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | वडा शिक्षा समिति लफ्याङले विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरेसँगैे शिक्षामा क्रमिक सुधार हुंदै आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये लफ्याङमा रहेका पाँच विद्धालयमा यस शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा ठूलो सुधार आएको हो । वडामा रहेको एकवटा माध्यमिक

Read More

अब छोराछोरी नपढाउनेलाई जरिवाना तिराईने, यस्तो छ प्रस्तावमा

Posted on August 23, 2018 | views : 597 |

प्रकाश सिलवाल | भदौ ७, काठमाडौँ (रासस) | के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ ।  संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य

Read More

एसइइ पुरक परीक्षा सकियो

Posted on August 18, 2018 | views : 679 |

कमला राना मगर | भदौ ३, नवलपुर | एसइइ पुरक परीक्षा आजबाट सकीएको छ । यही श्रावण २३ गतेबाट शुरु भएको एसइइ परीक्षा आज सम्पन्न भएको हो । २०७४ सालमा सहभागि भइ सि वा सि भन्दा कम ग्रेडमा परीक्षा उतिर्ण गर्ने विद्याथीहरु पुरक परीक्षामा सहभागि भएका थिए । नवलपुर जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भए

Read More

भारतीय दूतावासका कारण विद्यालय धादिङका १० ठूला विद्यालयहरु पुनःनिर्माण भएन

Posted on August 18, 2018 | views : 1546 |

भदौ २, धादिङ (रासस) | भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् ।  पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थ

Read More

आफैले पढाउने ४ बालिकामाथि मुख मैथुन, प्रधानाध्यापक थुनामा

Posted on August 18, 2018 | views : 5097 |

भदौ २, पर्वत (रासस) | आफैअले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।  फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अ

Read More

मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोध्ने प्रयास भएन: विष्ट

Posted on August 17, 2018 | views : 575 |

भास्कर के.सी | भदौ १, कञ्चनपुर | कञ्चनपुर भीनपा–१६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले विभिन्न पत्रपत्रिका र अनलाइनमा आएको वडा अध्यक्ष परस्त्री सँग रङ्गेहात पक्राउ भन्ने समाचार निराधार भएको बताएका छन् ।  आफुले सबै काम सकेर घर जाने बेर्लो भान्जी र उनको साथी सँगै भेटिए पछि चिसो पिउन नजिकै रहेको होटल

Read More

सुप विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण

Posted on August 17, 2018 | views : 1025 |

भास्कर के.सी | भदौ १, कञ्चनपुर | प्रदेश नं. ७ कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारापेण गरिएको छ । जिल्ला वन कार्यालय, भीमदत्त नगरपालिका वन वातावरण शाखा र सुप विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले केन्द्रीय क्याम्पसको ह

Read More

शैक्षिक सुधारमा फलेबास नगरपालिका सक्रिय बन्दै

Posted on August 11, 2018 | views : 1036 |

सुनिता शर्मा | साउन २६, पर्बत | फलेवास नगरपालिका भित्रको शैक्षिक सुधार तथा गुणस्तर अभिबृद्धिको लागि एक दिने कार्यसाला गोष्ठि सम्पन्न भएको छ । फलेवास नगर कार्यपालिकाको आयोजना तथा काठमाण्डौ विश्ववविध्यालयको साझेदारिमा नगरपालिका भित्रको शैक्षिक क्षेत्रको अवस्था, आवस्यकता  तथा विध्यालयको गुणस्तर बृ

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 13865 |

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More

सप्तरीको तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

Posted on August 09, 2018 | views : 620 |

साउन २४, राजविराज | सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई आज शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।  तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।  पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्याल

Read More

सडकमा पैसाः दश स्थानिय तहले ५२ करोड बढी सक्यो

Posted on August 08, 2018 | views : 901 |

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङका दश स्थानिय तहले ५२ करोड वढी बजेट ग्रामिण सडकमा खर्च गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा दुई नगरपालिका आठ गाउँपालिकाले ५२ करोड ७२ लाख ९२ हजार ८ सय ५० रुपैयाँ बजेट सडकमा खर्च गरेको हो । विकासका पुर्वाधारमा सडकलाई पहिलो प्राथमिकता दिएर ती पालिकाहरुले सबैभन्दा वढी ब

Read More

लफ्याङमा शिक्षा सुधारमा छनक आईसक्योः वडाध्यक्ष राई

Posted on August 06, 2018 | views : 606 |

चिसाङ शेर्पा | साउन २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा दशवटा निर्माण उपभोक्ता समिति रहेको छ । लफ्याङले ‘बिकास निर्माणमा सम्पुर्ण जनताको जनसहभागिता भ्रष्टचार रहित निश्पक्ष पारदर्शी कार्य हाम्रो प्रतिबद्धता’ नारा लिएको छ । वडामा पाँचलाख माथिका कारोबारको होडिङबोर्ड राख्नुपर्ने, ब

Read More

दाङका १७ विद्यालयले ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

Posted on August 06, 2018 | views : 1049 |

साउन २१, तुलसीपुर (रासस) | दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छ

Read More

प्राविधिक शिक्षामा पैशाको चलखेल भएको भन्दै सँयुक्त विध्यार्थि सँगठनको ज्ञापनपत्र

Posted on August 05, 2018 | views : 566 |

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | प्राविधिक शिक्षा तर्फ पौशाको चलखेल भएको भन्दै आईतवार सँयुक्त बिध्याथि सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  जिल्लामा रहेको जालपा माध्यामिक बिध्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा  बिध्यार्थि भर्ना प्रकृया

Read More

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा

Posted on August 04, 2018 | views : 2088 |

अयोध्या प्रसाद श्रीवास्तव | नितान्त समृद्धशाली भाषाहरु मध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरुमा यस्तो विशेषता कमै पाइन्छ । नेपाली भाषा, संस्कृत र हिन्दी (खडी बोली) बाट जन्मेको भए पनि यसको उच्चारण र लेखनमा आफ्नै विशेषता छ । धेर

Read More