शिक्षा |


प्राइम लाइफ र मुक्तिनाथ विकास बैंक बिच बैंकासोरेन्स सम्झौता

Posted on July 06, 2018 | views : 237 |

असार २२, काठमाडौँ | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि.र मुक्तिनाथ विकास बैंक लि. बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ ।  सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री

Read More

प्रतिभा देखाउदै युवा विद्यार्थी

Posted on July 05, 2018 | views : 759 |

नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् ।  जिल्लाको ड

Read More

सुनसरी खुला दिसामुक्त जिल्ला घोषित

Posted on July 04, 2018 | views : 597 |

असार २०, इटहरी | सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ ।  भूमि व्य

Read More

एसईईमा परीक्षाफल त्रुटिबारे छानबिन: नियन्त्रकलाई यस्तो कारबाही

Posted on July 01, 2018 | views : 375 |

असार १७, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ ।  पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि

Read More

एसइईमा जिपिए ३.७५ देखि ४ ल्याउनेलाई १५ हजारदेखि रु एक लाख

Posted on June 30, 2018 | views : 472 |

असार १६, उर्लाबारी | पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ ।  अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त

Read More

विद्यार्थीको दवाबपछि त्रिविले परीक्षा शुल्क घटायो

Posted on June 29, 2018 | views : 625 |

असार १५,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह सेमेस्टर प्रणाली तर्फ वृद्धि गरेको परीक्षा शुल्क घटाएको छ। त्रिवि सिनेटर, त्रिवि रेक्टर, रजिष्ट्रार र संयुक्त्त विद्याथी संगठन वीच भएको छलफल पछि परीक्षा शुल्क घटाइएको हो । यसअघि त्रिविले परीक्षा शुल्क १ हजारबाट बढाएर २५ सय पुर्याउने निर्णय

Read More

नेपाल ल क्याम्पसमा सवै विद्द्याहरुर्थीहरुले एल.एल.बि. पढ्न पाउने नयाँ निर्णय !

Posted on June 28, 2018 | views : 629 |

असार १४, काठमाडौँ | 'नेपाल ल' को डीन कार्यालय र विद्द्यार्थी संगठनहरुबीच नयाँ समझदारी भएको छ l समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरुलाई प्रशासनले भर्ना लिने  विद्द्यार्थी संगठन र प्रशासन  विच सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले बताएका छन् l 

Read More

साउथवेस्ट्रन स्कुल काठमाडौँका चार विद्यार्थीद्वारा एसईईमा चार जीपीए

Posted on June 27, 2018 | views : 517 |

असार १३, काठमाडौँ | काठमाडौको गोङ्गबु स्थित साउथवेस्ट्रन स्कुलका चारजना विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा चार जीपीए प्राप्त गरेका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत शनिबार प्रकाशित गरेको नतिजा अनुसार यस विद्यालयका छात्रा रोजिना ढकाल, छात्र आयुष अधिकारी, छात्रा विना बरुवाल र र

Read More

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान

Posted on June 25, 2018 | views : 694 |

असार ११, मकवापनुर | हेटौडा ५ मा रहेको जि एस निकेतन वोर्डिङ स्कुलले २०७४ सालको एस इ ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना  विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान गरेको छ। आज हेटौडामा एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको हो ।  विद्यालयबाट १ सय २३ विद्यार्थिले परिक्षा दिएकोम

Read More

गुल्मीमा ट्याकटर दुर्घटना, ४ घाईते २ को अवस्था गम्भीर

Posted on June 25, 2018 | views : 410 |

प्रेम सुनार | असार ११, गुल्मी | आज दिउँसो गुल्मीको  वडा नम्वर–७, घमिरमा ट्याक्टर दुर्घटना भएको छ । मालिका गाउँपालिका गाउँपालिका  वडा नम्वर  को घमिरमा लु३च ३९६६ नम्वर ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएको र त्यस मध्ये गम्भीर घाईते दुई जनाको अवस्था चिन्ताजनक रहेको मरभुङ्ग प्रहरी चौकी

Read More

एसईई परीक्षाको नतिजा आज

Posted on June 23, 2018 | views : 1269 |

असार ९, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस

Read More

शिक्षालाई श्रम र उत्पादनसंग जोड्नु पर्नेमा जोड

Posted on June 23, 2018 | views : 455 |

असार ९, सुर्खेत |  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका छन् । श्रमविना विकास असम्भव भएको भन्दै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताए । अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

Read More

ओली-सी समझदारीका सुत्र : ९ सम्झौता

Posted on June 21, 2018 | views : 380 |

असार ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।, यो खबर कान्तिपुरमा छ ।  माथिको तश्विरमा: चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाच

Read More

समायोजनमा परेका कार्यालयका कर्मचारी अन्योलमा, साउन १ पछि के हुन्छ ?

Posted on June 18, 2018 | views : 309 |

असार ४, काठमाडौँ | जिल्लास्थित सरकारी कार्यालय साउन १ पछि के हुने भन्ने अन्योल कायम नै रहेको छ । औपचारिक रुपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले गर्दा मन्त्रिपरिषद्को बैठकले असार मसान्तसम्म सो कार्यालय रहने नीतिगत निर्णय गरेको थियो । यसले गर्दा साउन १ पछि कार्यालयहरु के हु

Read More

प्रतिनिधी सभामा सांसद रावतको आक्रोशः ‘म तिम्रा किताब बोक्ने भरिया होइन्’

Posted on June 17, 2018 | views : 500 |

असार ३, सुर्खेत | कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दुर्गाबहादुर रावतले वर्तमान सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दै सरकारको कडा आलोचना गरेकखा छन् । उनले आईतबार संसदमा आफुले सरकारको नीति तथा कार्यक्रमलाई गरेको समर्थन बजेट आएपछि फिर्ता लिएको र समर्थन गरेकामा आफैप्रति आपत्ती र

Read More

आज आम शैक्षिक हड्ताल

Posted on June 17, 2018 | views : 988 |

असार ३, अर्घाखाँची | शिक्षामा लिइएको चर्को शुल्क, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबुद्धि र केन्द्रिय नेताहरुको गिरफ्ताकारी लगायतका दर्जनौ विषयलाई लिएर अनेरास्वियु क्रान्तिकारीले आज सनिधखर्कमा एक कार्यक्रमका बीच प्रेस विज्ञप्ती जारी गर्दै आम शैक्षिक हड्तालको धोषणा गरेको छ ।  संगठनका जिल्ला इन्चा

Read More

चामुण्डामा दूव्र्यसनी विरुद्धको अन्तरचेतना

Posted on June 15, 2018 | views : 267 |

असार १, काठमाडौं । लागूऔषध दूव्र्यसनी विरुद्धको लघुचलचित्र अन्तरचेतना शुक्रबार चामुण्डा माध्यमिक विद्यालय जोरपाटीमा प्रर्दशन भएको छ ।  सकारात्मक विकास सञ्चार केन्द्रद्वारा निर्मित उक्त लघुचचित्रमा विद्यार्थीहरुका मनोभावना, शिक्षक र अभिभावकको निगरानीमा कुलत लागेकाहरुको समस्या पहिचान गरी समाधानक

Read More

वाणिज्य संघका नव निर्वाचित पदाधिकारी ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयद्वारा सम्मान

Posted on June 14, 2018 | views : 513 |

जेष्ठ ३१, सन्धिखर्क | ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग

Read More

विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन

Posted on June 14, 2018 | views : 409 |

जेठ ३१, जुम्ला | पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएको नेविसंघले बिहिबार विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो । 

Read More

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

Posted on June 13, 2018 | views : 859 |

जेठ ३०, नवलपरासी | पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।  पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलाद

Read More

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

Posted on June 12, 2018 | views : 1219 |

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ ।  परिवा

Read More

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफालेर बेपत्ता !

Posted on June 12, 2018 | views : 1384 |

जेठ २९, काठमाडौँ | प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रह

Read More

हिस्टानबाट शिक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र

Posted on June 11, 2018 | views : 253 |

जेठ २८, काठमाडौँ | उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।  साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उ

Read More

बिद्यालय नखुलेपछि ३३ लाख सरकारलाइ फिर्ता

Posted on June 11, 2018 | views : 587 |

टेकबहादुर शाही | जेष्ट २८, दुनै | यार्सागुम्बाका समयमा एक महिना बन्द भएपछि सरकारले दिने अनुदानको ३३ लाख बराबरको रकम फिर्ता जाने भएको छ । यार्सागुम्बा संकलनका बेलामा बन्द रहेका बिद्यालयहरुले शिक्षाबाट जाने अनुदान पनि नपाउने भएका हुन । एक महिनामा प्रति बिद्यार्थिका लागि करिव २० दिनको दिवा खाजा स्वरुप

Read More