शिक्षा |


शिक्षामा अपूरणीय क्षति हुनसक्ने

Posted on September 12, 2020 | views : 2392 |

भदौ २७, बुटवल | कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने  खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न सक्ने र बीचमै पढाइ छाड्ने दर बढेर जाने खतरा रहेको समेत औँल्याइएक

Read More

सीटीईभीटीले ३०६७ जनालाई छात्रवृत्ति दिँदै, आवेदन आह्वान (सूचनासहित)

Posted on September 11, 2020 | views : 2255 |

भदौ २६,  काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका ल

Read More

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

Posted on September 10, 2020 | views : 2485 |

भदौ २५, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो ।  अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा 

Read More

दरबार हाइस्कूलको भवन हस्तान्तरण

Posted on September 08, 2020 | views : 1413 |

भदौ २३, काठमाडौँ । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो ।  आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय

Read More

प्रविधिमार्फत सम्मेलनमा जोडिए ८८ गुरुकुल

Posted on September 04, 2020 | views : 1217 |

भदौ १९, काठमाडौँ । गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत सावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बीच देशका ५० जिल्लामा फैलिएका ८८ गुरुकुलले जुम प्रविधिमार्फत

Read More

जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

Posted on September 03, 2020 | views : 2194 |

भदौ १८, बागलुङ । माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक

Read More

स्तरोन्नती हुँदै सुदूरपश्चिमका नौ क्याम्पस

Posted on September 03, 2020 | views : 2768 |

भदौ १८, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका सबै नौ जिल्लामा एक/एक

Read More

न्यास्रिएका शिक्षक–विद्यार्थीलाई वैकल्पिक सिकाइको सहारा

Posted on August 31, 2020 | views : 1409 |

प्रकाश सिलवाल । भदौ १५, काठमाडौँ । नैकापस्थित कङ्काली माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नियमित अनलाइन माध्यमबाट सिकाइलाई निरन्तरता दिइरहेको छ । कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई विद्यालयले स्वाध्यायन गराइरहेको छ । विद्यार्थीले घरमा आफैँ पढ्ने र समयसमयमा शिक्षकले सम्पर्कका माध्यमबाट अन

Read More

देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय

Posted on August 31, 2020 | views : 2288 |

भदौ १५, झापा । अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको

Read More

त्रिविको वार्षिक परीक्षा मिति सारियो

Posted on August 29, 2020 | views : 1583 |

भदौ १३, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । 

Read More

प्रदेश नं १ सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

Posted on August 28, 2020 | views : 2476 |

भदौ १२, विराटनगर । प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ । विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प भएकाले त्यसलाई पुनः सञ्चालन गर्न विद्यालयमा सिकाइ कार्य शुरु गर्न लागिएको हो ।  सामाजिक विकासमन्त्री ज

Read More

खुल्ने भयो विदेश पढ्न जाने अनुमति (एनओसि)

Posted on August 27, 2020 | views : 2396 |

भदौ ११, काठमाडौँ | उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ । मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्म

Read More

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिने

Posted on August 27, 2020 | views : 2879 |

भदौ ११,  कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले  शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो ।

Read More

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

Posted on August 27, 2020 | views : 2390 |

भदौ ११, कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र वि

Read More

बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने

Posted on August 24, 2020 | views : 2336 |

भदौ ८, गलकोट । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा  एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताक

Read More

विद्यालयका ब्यवस्थापक समिति नमुना काम: आठ हजार विरुवा रोपियो

Posted on August 24, 2020 | views : 2604 |

महेश सिंह | भदौ ८, लहान | सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विग्हा जग्गामा ८ हजार वृक्षारोपण गरेको छ । सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सु

Read More

एससई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

Posted on August 21, 2020 | views : 1215 |

किरण पौड्याल। भदौ ५, इलाम । माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, वि

Read More

वैकल्पिक सिकाइः वाग्मती प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच

Posted on August 20, 2020 | views : 1332 |

प्रकाश सिलवाल । भदौ ४, काठमाडौँ । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, र

Read More

एसईईको नतिजा सार्वजनिक, यसरी थाहा पाइन्छ नतिजा

Posted on August 17, 2020 | views : 2144 |

भदौ १, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।  एसईईको नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्त

Read More

त्रिविका काम घरबाट, सबै क्याम्पसको नियमित सेवा बन्द

Posted on August 17, 2020 | views : 1294 |

भदौ १, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेस

Read More

किन सङ्कल्प गर्ने

Posted on August 16, 2020 | views : 1407 |

पूर्णप्रसाद मिश्र । साउन ३२, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले वेद, योगदर्शन, आयुर्वेद र प्राकृतिक चिकित्साका विषयमा अनुसन्धानको तयारी गरेको छ । जयतु संस्कृतम् संस्थाले संस्कृत लोक भाषा अभियान एवं साधारण विद्यालयमा संस्कृत विषयको प्रयोग सान्दर्भिकता विषयमा आयोजित जुम प्रविधिको अन्तरक्रिया कार

Read More

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई, २८ परीक्षाफल प्रकाशित

Posted on August 13, 2020 | views : 1346 |

साउन २९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।  यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आगामी भदौ

Read More

काठमाडौं विश्वविद्यालय आजदेखि १५ दिनका लागि बन्द

Posted on August 11, 2020 | views : 2774 |

साउन २७, बनेपा। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जि

Read More

सत्र वर्षमा सोह्र सय कविता

Posted on August 09, 2020 | views : 2661 |

किरण पौड्याल । साउन २५, इलाम। बालिका करीब नौ वर्ष हुनुभएको थियो । आँगनमै बसेर गृहकार्य गर्दै गर्नुभएकी उहाँलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया)ले एक्कासि कविता लेख्न आदेश दिनुभयो । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झैं भयो ।  कवितामा कहि

Read More