शिक्षा |


लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

Posted on August 07, 2020 | views : 1176 |

साउन २३, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्

Read More

मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

Posted on August 07, 2020 | views : 2102 |

सानेबहादुर नेपाली । साउन २३, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध

Read More

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल, भदौ १ देखि खुल्ला त ?

Posted on August 06, 2020 | views : 1489 |

प्रकाश सिलवाल। साउन २२, काठमाडौँ । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ ।  सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्य

Read More

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

Posted on August 02, 2020 | views : 1188 |

साउन १८, काठमाडौँ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि

Read More

शिक्षकलाई होम क्वारेन्टिनमा राखिँदै

Posted on August 01, 2020 | views : 2634 |

साउन १७, काभ्रेपलाञ्चोक (रासस) | तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालि

Read More

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

Posted on July 29, 2020 | views : 1169 |

साउन १४, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । एसएसपी कडायत प्रहरी महानिरी

Read More

त्रिविका परीक्षा : सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि

Posted on July 29, 2020 | views : 1363 |

साउन १४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो ।  त्रिवि परीक्षा नियन्त

Read More

एसईई नतिजा एक हप्तामा प्रकाशन हुने

Posted on July 29, 2020 | views : 1460 |

साउन १४, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण यस पटकको एसईई परीक्

Read More

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

Posted on July 29, 2020 | views : 4274 |

प्रकाश अधिकारी । साउन १४, कर्णाली । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ ।  विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड तीन लाख १२ हजार भत्ता लिएको

Read More

५ बर्षमा सक्नुपर्ने शैक्षिक कार्यक्रम ७ बर्ष लगाएको भन्दै विश्वविद्यालयलाई ज्ञापनपत्र

Posted on July 27, 2020 | views : 1800 |

मन्जिल कन्दङवा (काठमाडौं) । साउन १२, काठमाडौँ । त्रिभूवन विश्वविद्यालय कानून संकाय अन्तर्गत बी.ए.एल.एल.बी दोश्रो सिमेष्टरका विद्यार्थीहरुले आफ्नो शैक्षिक कार्यक्रम समयमै समापन गरिदिनको लागि डीन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दश सिमेष्टर रहेको उक्त शैक्षिक कार्यक्रम पाँच बर्षभित्रमा सक्नुपर्ने ह

Read More

‘माता कहिल्यै कुमाता हुन्नन्’

Posted on July 26, 2020 | views : 2751 |

साउन ११, चितवन। युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला य

Read More

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !

Posted on July 25, 2020 | views : 1307 |

साउन १०, काठमाडौँ (रासस) | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भा

Read More

त्रिविका रोकिएका सबै परीक्षा दशैँ अगाडि हुने

Posted on July 23, 2020 | views : 1483 |

साउन ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । “हामी

Read More

निजी विद्यालयद्वारा अनलाइन कक्षा पुनः सञ्चालन

Posted on July 23, 2020 | views : 1447 |

साउन ८, काठमाडौँ । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्

Read More

पर्वतको कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो

Posted on July 22, 2020 | views : 2509 |

लक्ष्मीप्रसाद सापकोटा । साउन ७, पर्वत । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ । पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका ब

Read More

कपनको सडक र पसल बर्सेनि डुबानमा

Posted on July 22, 2020 | views : 1252 |

साउन ७, शङ्खरापुर । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।  सडकको कि

Read More

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने

Posted on July 21, 2020 | views : 1374 |

साउन ६, काठमाडौँ | विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने मन्त्री परिषदले निर्णय गरेको छ । यस सम्बन्धमा सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् ।  विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर

Read More

बरेङको नीति ‘सबैलाई समान शिक्षा’

Posted on July 20, 2020 | views : 2468 |

साउन ५, बलेवा। सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान चलाइरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जोकोहीका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालू आवको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदा

Read More

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

Posted on July 18, 2020 | views : 1534 |

साउन ३, काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट

Read More

निजी विद्यालयले शुल्क नलिने

Posted on July 17, 2020 | views : 2396 |

साउन २, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा

Read More

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

Posted on July 17, 2020 | views : 2343 |

चन्द्रकला भण्डारी। साउन २, भद्रपुर। मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजे

Read More

नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

Posted on July 17, 2020 | views : 2154 |

साउन २, पोखरा। पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् । विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अ

Read More

कोरोना असरः विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्

Posted on July 13, 2020 | views : 1516 |

असार २९, लन्डन । (रासस/एएफपी) ।  कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।  सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द

Read More

गोहीको २२४ बच्चा थपिए

Posted on July 11, 2020 | views : 3060 |

नारायण अधिकारी। असार २७, चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन

Read More