शिक्षा |


कपनको सडक र पसल बर्सेनि डुबानमा

Posted on July 22, 2020 | views : 1276 |

साउन ७, शङ्खरापुर । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।  सडकको कि

Read More

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने

Posted on July 21, 2020 | views : 1392 |

साउन ६, काठमाडौँ | विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने मन्त्री परिषदले निर्णय गरेको छ । यस सम्बन्धमा सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् ।  विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर

Read More

बरेङको नीति ‘सबैलाई समान शिक्षा’

Posted on July 20, 2020 | views : 2490 |

साउन ५, बलेवा। सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान चलाइरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जोकोहीका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालू आवको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदा

Read More

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

Posted on July 18, 2020 | views : 1556 |

साउन ३, काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट

Read More

निजी विद्यालयले शुल्क नलिने

Posted on July 17, 2020 | views : 2426 |

साउन २, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा

Read More

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

Posted on July 17, 2020 | views : 2376 |

चन्द्रकला भण्डारी। साउन २, भद्रपुर। मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजे

Read More

नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

Posted on July 17, 2020 | views : 2174 |

साउन २, पोखरा। पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् । विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अ

Read More

कोरोना असरः विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्

Posted on July 13, 2020 | views : 1535 |

असार २९, लन्डन । (रासस/एएफपी) ।  कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।  सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द

Read More

गोहीको २२४ बच्चा थपिए

Posted on July 11, 2020 | views : 3109 |

नारायण अधिकारी। असार २७, चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन

Read More

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

Posted on July 09, 2020 | views : 1533 |

असार २५, काठमाडौँ । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहको श

Read More

साउनदेखि टोलटोलमा पठनपाठन हुने

Posted on July 09, 2020 | views : 2666 |

असार २५, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्न

Read More

मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

Posted on July 09, 2020 | views : 1580 |

प्रकाश सिलवाल। असार २५,काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई

Read More

अन्नपूर्ण गाउँपालिकामा पर्यटन गुरुयोजना

Posted on July 08, 2020 | views : 1070 |

असार २४, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न पालिकास्तरीय पर्यटन गुरुयोजना बनाउने भएको छ । गाउँपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्र्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी वृत्तचित्र बनाउने य

Read More

राजाको दरबार पुग्ने पदमार्ग निर्माण

Posted on July 07, 2020 | views : 2441 |

असार २३, बलेवा। बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ ।  जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो ।  गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको

Read More

वैकल्पिक माध्यमबाट पठनपाठन शुरु

Posted on July 06, 2020 | views : 2940 |

असार २२, बैतडी | यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो ।  दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो निङ्गलाश

Read More

३० लाख भाडा छुट गर्दै चितवन मावि

Posted on July 06, 2020 | views : 2875 |

असार २२, चितवन | यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा रु ३० लाख छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक

Read More

मुहार फेर्दै जनप्रशासन क्याम्पस, डिल्लीबजारमा भाडाको घरदेखि बल्खुमा सुविधा सम्पन्न भवनसम्म

Posted on July 05, 2020 | views : 3554 |

मनोज पराजुली।असार २१, काठमाडौँ । मुलुकको सबैभन्दा जेठो विश्वविद्यालय,  त्रिभुवन विश्वविद्यालय (त्रिवि) । त्रिवि विश्वविद्यालयको आंगिक क्याम्पस मध्ये एक हो, जनप्रशासन क्याम्पस । जहाँ जनप्रशासन विषय पढाई हुने गरेको छ । हरेक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विभिन्न शैक्षिक क

Read More

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

Posted on July 05, 2020 | views : 1884 |

असार २१, काठमाडौँ | सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण जोखिमका कारण सरकारले कक्षा ११ को परीक्षा पनि नगर्ने निर्णय गरेको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्य

Read More

नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

Posted on June 26, 2020 | views : 3391 |

असार १२, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको हो ।  दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको

Read More

लकडाउनको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’

Posted on June 25, 2020 | views : 1422 |

असार ११, काठमाडौँ। कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ । ‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाज

Read More

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

Posted on June 24, 2020 | views : 3244 |

असार १०, बैतडी। बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित  दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो । कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्र

Read More

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी, यसरी दिईनेछ नतिजा

Posted on June 24, 2020 | views : 1831 |

असार १०, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन

Read More

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

Posted on June 22, 2020 | views : 2649 |

असार ८, कास्की | गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान

Read More

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

Posted on June 20, 2020 | views : 1597 |

प्रकाश सिलवाल ।असार ६, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा,

Read More