शिक्षा |


अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

Posted on June 16, 2020 | views : 1479 |

असार २, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ ।  काठमाडौँको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर नगरपालिकाको शहरी

Read More

विज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा

Posted on June 16, 2020 | views : 1494 |

असार २, काठमाडौँ । संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराउनुभएको छ । जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्

Read More

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

Posted on June 16, 2020 | views : 2576 |

असार २, लहान। दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् ।  एम्

Read More

भोलीदेखि रेडियो र टिभीबाट पढाई सुरु हुने (तालिकासहित)

Posted on June 14, 2020 | views : 2187 |

जेठ ३२, काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते (भोली) देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ ।  भोलीदेखिनै टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मक

Read More

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

Posted on June 14, 2020 | views : 2216 |

प्रकाश सिलवाल | जेठ ३२, काठमाडौँ | कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरत

Read More

कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय, आन्तरिक मूल्याङ्नबाटै प्रमाणपत्र दिइने

Posted on June 11, 2020 | views : 2338 |

जेठ २९, काठमाडौँ | आजको मन्त्रिपरिषद्को बैठकले  कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १०  (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन

Read More

सामुदायिक विद्यालय निजीको जिम्मा लगाउँनु पुछरले टाउको हल्लाउने प्रवृति हावि हुनु हो!

Posted on June 03, 2020 | views : 2498 |

नेपालको संविधान २०७२ को प्रस्तावनामा लोकतान्त्रिक समाजवादप्रतिको प्रतिवद्धता जाहेर गरिएको छ भने राज्यका नीति निर्देशक सिद्धान्तमा पनि  समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ । यसरी हेर्दा समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न नेपालमा समाजवादको आधार तय हुने भन्ने प्रष्ट 

Read More

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान (विज्ञप्ति सहित)

Posted on May 31, 2020 | views : 4738 |

जेठ १८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।  शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई

Read More

परीक्षणबिनै झुलाघाट नाकाबाट एक हजार भित्रिए

Posted on May 31, 2020 | views : 3312 |

जेठ १८, बैतडी | नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । यस्तै तीन भारती

Read More

दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निःशुल्क चुनौतीपूर्ण, निजी क्षेत्र असन्तुष्ट

Posted on May 29, 2020 | views : 1547 |

जेठ १६, काठमाडौँ (रासस) | आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेटमा दिवा खाजा र छात्रवृत्तिको विस्तार कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्म गुणस्तरीय निःशुल्क शिक्षा चुनौतीपूर्ण देखिएको छ । बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जि

Read More

शिक्षामा १२ प्रतिशत बजेट: अनलाइनबाट पठनपाठन अघि बढाइने, दिवा खाजा देशभरः छात्रवृत्ति एकीकृत

Posted on May 28, 2020 | views : 1900 |

जेठ १५, काठमाडौँ (रासस) | सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सो विषय समावेश गरिएको हो

Read More

वैदेशिक रोजगारीमा गएका १३ जनाको कोरोनाको कारण मृत्यु, कुन देशमा कति जनामा संक्रमण ?

Posted on May 22, 2020 | views : 1059 |

जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये खाडी सहित मलेसियामा कार्यरत १९ सय भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । ति देशहरुमा रहेका नेपाली दुतावासले दिएका जानकारी अनुसार यो समाचार तयार पार्दासम्म १९ सय ६ जना नेपाली नागरिकमा पनि कोरोना संक्रमणको  पुष्टि भएको  छ ।&nb

Read More

दक्षिण कोरियामा २० लाख बेरोजगार

Posted on May 19, 2020 | views : 1387 |

जेठ ६, काठमाडौँ | दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ ।  जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, सामाजिक दूरी बना

Read More

परीक्षा भई सकेको पदपूर्ति नरोकिने, लोक सेवा आयोगले गर्यो ८ निर्णय

Posted on May 19, 2020 | views : 1916 |

जेठ ६, काठमाडौं । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्य

Read More

प्रधानाध्यापकको हत्या

Posted on May 10, 2020 | views : 5422 |

वैशाख २८, धादिङ | उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ । विद्यालय बिदा भएका

Read More

कोभिड १९ को बारे शिक्षा र स्वास्थ्य सामाग्री पाउदा सडक कामदार खुसी

Posted on May 06, 2020 | views : 3307 |

दान बहादुर बुढा | बैशाख २४, मुगु | मुगु जिल्ला र हुम्ला जिल्लामा जोड्ने रुगाँ चेखेली सडकमा काम गर्ने मजदुहरुलाई विश्वमा फैलिएको महामारि अर्थात कोभिड १९को रोक नेपालमा पनि फैलिएको हुदा यसबाट बच्न रोक्न, नियन्त्रण गर्नको लागी फेज नेपाल नामक सस्थाले निश्ल्क शिक्षा र स्वास्थ्य सामाग्री बितरण गरेको छ । रु

Read More

सम्पूर्ण पदपूर्ति रोक्न लोक सेवालाई अनुरोध गर्ने सरकारको निर्णय, अब परीक्षा कहिले हुन्छ ?

Posted on May 01, 2020 | views : 2495 |

बैशाख १९, काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनु

Read More

र्यापिड टेष्ट गर्दा सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

Posted on April 18, 2020 | views : 3466 |

वैशाख ६, सर्लाही | सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण

Read More

त्रिविद्वारा वैशाख र जेठ महिनामा सञ्चालन हुने सबै परीक्षा स्थगित

Posted on April 10, 2020 | views : 1843 |

चैत २८, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रण

Read More

लोक सेवा आयोगको परीक्षा पनि स्थगित

Posted on March 19, 2020 | views : 1670 |

चैत ६, काठमाडौं | कोरोनाभाइरस(कोभिड-१९)को त्रासका कारण लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ | चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो | हेर्नुहोस सूचना:-

Read More

कोरोना प्रभाव :त्रिविद्वारा सबै परिक्षा स्थगित गर्ने निर्णय

Posted on March 19, 2020 | views : 1774 |

चैत ६, काठमाडौं | कोरोनाभाइरसको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले पनि भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ | यसअघि बुधबार भने  उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि एक स्वायत संस्था भएकोले परिक्षा हुने बताइएका थिए | कोरोनाभाइ

Read More

भोलीदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

Posted on March 18, 2020 | views : 30954 |

चैत ५, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् । केहि बेर अघि मात्र सोहि बैठकले विश्वव्यापी रुपामा फैलिरहेको कोरोनाभाइरस (कोभिड-

Read More

सरकारले गर्यो चैत मसान्तसम्म स्कुल/कलेज बन्द गर्ने निर्णय

Posted on March 18, 2020 | views : 2227 |

चैत ५, काठमाडौँ | सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ |  बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्कुल/कलेज बन्द गर्ने निर्णय गरेक

Read More

बैतडीमा हाजिर नपुगेका विद्यार्थी एसइईबाट वञ्चित

Posted on March 17, 2020 | views : 2613 |

चैत ४, बैतडी | बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाल

Read More