शिक्षा |


सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य

Posted on September 13, 2019 | views : 4451 |

भदौ २७, झापा | शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ ।  नेपाल सरकारको रु दुई करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना गरी पठनपाठन शुरु गरेको हो । कूल १७ व

Read More

कृषि विश्व विद्यालयको विवाद संसद्ले रोक्छः मन्त्री पोखरेल

Posted on September 13, 2019 | views : 3434 |

भदौ २७, हेटौडा | शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसदवाट टुङ्गिने बताउनुभएको छ । हेटौँडामा आज साँझ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले संसद्मा पेश भएको शिक्षा नीति बन्ने क्रम

Read More

बझाङ जिल्ला स्तरीय दुई दिने हाजिरीजवाफ प्रतियोगिता र एकदिने ( IT Workshop) हुदै

Posted on September 13, 2019 | views : 4510 |

सुनिल कुँवर | भदौ २७, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटिले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019)र एक दिने (IT Workshop)को तयारी गरेको छ | बझाङ जिल्ला भित्र रहेका सरकारी र गैरसरकारी (निजि ) बिद्यालयहरुमा रहेको विविधताको अन्त्य गर्न

Read More

चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

Posted on September 11, 2019 | views : 3610 |

भदौ २५, चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । प्रहरीले अस्पतालको सेवा प्रवाहमा अवरोध पुर्याउन खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले अस्पताल हाता भित्र छिर्न लागेका आन्दोलनरत बिद्यार्थीहरुलाई गेट बाहिर पुर्‍याएको थियो

Read More

भोलि हुने एमबिबिएसको प्रवेश परीक्षा नगर्न सर्वोच्चको आदेश

Posted on September 06, 2019 | views : 1853 |

भदौ २०, काठमाडौँ | सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकिदिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकिदिएको हो। आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनव

Read More

एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

Posted on September 04, 2019 | views : 1485 |

भदौ १८, काठमाडौं | आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ | ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा आगामी २१ गते हुने शिक्षा मन्त्रालयले जनाएको छ प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्रीले जनाएको छ | यसअघि शिक्षासम्बन्धी

Read More

काठमाडौं विश्वविद्यालयको ताला २१ दिनसम्म पनि खुलेन

Posted on August 28, 2019 | views : 1813 |

भदौ ११, काभ्रे । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि लगाएको ताला खुलेको छैन |  दुवै संघले आफ

Read More

दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा विश्वविद्यालयमा नियुक्त गर : डा केसी

Posted on August 27, 2019 | views : 2100 |

भदौ १०, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् | केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग त

Read More

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

Posted on August 27, 2019 | views : 2164 |

भदौ १०, काठमाडौं | कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछ

Read More

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता (IT from Himalayas ICT Quiz-2019) हुदै

Posted on August 25, 2019 | views : 6598 |

सुनिल कुँवर | भदौ ८, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटिले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019)को तयारी गरेको छ | बझाङ जिल्ला भित्र रहेका सरकारी र गैरसरकारी (निजि ) बिद्यालयहरुमा रहेको विविधताको अन्त्य गर्ने उदेश्यका साथ् उक्त प्र

Read More

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एउटै

Posted on August 14, 2019 | views : 1890 |

साउन २९, काठमाडौं | काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए ।   महानगरपालिकाभित्र पदस

Read More

नेकपाकी सांसद शान्ता चौधरी सरकारी कलेजमा भर्ना भइन्

Posted on August 14, 2019 | views : 2287 |

साउन २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा गएर ११ कक्षामा भर्ना भएकी रहिछन् । चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । उनले साथीहरु

Read More

एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र म्यासेन्जरबाट आउट, ३ जना पक्राउ

Posted on August 12, 2019 | views : 1932 |

साउन २७, जनकपुरधाम । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ । परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्‍थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको

Read More

रौतहटबाट २ जना नक्कली परीक्षार्थी पक्राउ

Posted on August 11, 2019 | views : 3844 |

साउन २६, वीरगञ्ज | वीरगञ्जस्थित जारी सिटिइभिटीको  सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशलप्रसाद साहलाई नक्कली परीक्षार्थीको

Read More

सार्वजनिक शिक्षालाई विकासको मुख्य एजेण्डा बनाउनु पर्छ: उपाध्यक्ष कँडेल

Posted on August 11, 2019 | views : 1803 |

साउन २६ , काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सार्वजनिक शिक्षालाई राष्ट्रिय विकासको मुख्य एजेण्डाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर शनिवार राजधानीमा राष्ट्रिय युवा महासंघ नेपालले आयोजना गरेको ‘सार्वजनिक शिक्षा प्रणालीका आयामहरु’ विष

Read More

आफ्नो पारिश्रमिकबाट वडा अध्क्षयले गरे दलित जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामान वितरण

Posted on August 09, 2019 | views : 3775 |

दान बहादुर बुढा | साउन २४, मुगु  |  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षयले बिष्ण कुमार भामले छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडा गाँउमा बस्ने स्थानिय दलित परिवारका दलित जेहेन्दार ७९ घरका बालकालीकालाई स्टेशनरी सामान बितरण गरेका छन । कार्कीवाडा गाँउमा रहेका

Read More

दाङमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या

Posted on August 09, 2019 | views : 4004 |

साउन २४, दाङ  | दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् । गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो । उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ प्रहरील

Read More

बैतडीमा पहिलो पटक जिल्ला सदरमुकाम बाहिर एसईई ग्रेड बृद्धिको परिक्षा केन्द्र तोकियो

Posted on August 08, 2019 | views : 5524 |

कृष्ण बिष्ट | साउन २३, बैतडी |  बैतडीमा पहिलो पटक जिल्ला शदरमुकाम बाहिर एसइइ ग्रेडबृद्धिको को परिक्षा केन्द्र तोकिएको छ । यहि भदौ १ गते देखि सुरु हुन गइरहेको ग्रेड बृद्धीको परिक्षा जिल्ला सदरमुकाम गोठलापानी बाहिर राख्ने निर्णय गरिएको हो । सदरमुकाममा मात्रै परिक्षा केन्द्र हुदा बिद्यार्थीहरुले भ

Read More

तीन दिनदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

Posted on August 08, 2019 | views : 2985 |

साउन २३, सुर्खेत (रासस) | तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्  । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन

Read More

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

Posted on August 08, 2019 | views : 96656 |

साउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय

Read More

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना एक जनाको मृत्यु, मोटरसाईकल चालक फरार

Posted on August 07, 2019 | views : 2130 |

साउन २२, कैलाली  |  कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत मंगलबार राती भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल बोराडाँडी स्थित मैदान मिल नजिक एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक धनगढीबाट अत्तरिया गईरहेको

Read More

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

Posted on August 06, 2019 | views : 2264 |

साउन २१, काठमाडौं | आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।  नयाँ पाठ्यक्रम

Read More

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति सार्बजनिक ( तालिका सहित )

Posted on August 02, 2019 | views : 3189 |

साउन १७, काठमाडौँ  | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी ब

Read More

कञ्चनपुरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित, नव आगन्तुक विद्यार्थीलाई स्वागत

Posted on August 02, 2019 | views : 5265 |

भास्कर के.सी | असार १७, कञ्चनपुर | कञ्चन विद्या मन्दिर मा.वि. तथा सामुदायिक कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने गायत्री भट्ट र पार्वती पाण्डेयलाई सम्मान गरेको छ भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।  कक्षा १२ मा विज्ञान तर्फ ए प्लस ३.३७ जिपीए ल्याउन सफल गायत्री भट्ट र वाणिज्य समूह

Read More