शिक्षा |


डिसहोम मिडियाद्धारा बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

Posted on July 03, 2019 | views : 2330 |

कृष्ण बिष्ट | असार १८, बैतडी | डिस होम मिडियाले बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । बैतडीको खोडपेमा रहेको डिसहोम डिलर (श्रीकृष्ण सफीङ् सेन्टर)द्धारा आयोजित एक कार्यक्रमका बिच यहाका ७ वटा बिद्यालयका १ सय २० जाना बिद्यार्थीहरुलाई शैक्षिक समाग्री सहित झोला बितरण गरेको हो ।  पा

Read More

अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

Posted on July 03, 2019 | views : 4161 |

असार १८, बिराटनगर |  विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट

Read More

विद्यार्थी सङ्गठनले बुझाए मन्त्री पोखरेललाई ज्ञापनपत्र

Posted on July 03, 2019 | views : 1297 |

 असार १८, काठमाडौँ |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका  समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बुझा

Read More

एसईई पूरक परीक्षा साउन २६ देखि हुदै

Posted on July 03, 2019 | views : 1876 |

असार १८, काठमाडौँ | माध्यामिक  शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ | बुधबार  सूचना  जारिगरेर दुईदिने पुरक परिक्षा सार्बजनिक गरेको हो |  पुरक परिक्षामा सैदान्तिक दुई बिषयमा ‘सी’वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका न

Read More

जाजरकोटमा विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

Posted on July 03, 2019 | views : 3815 |

असार १८, जाजरकोट | राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ । ‘राष्ट्रिय सेवा दल तालीम’नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव

Read More

जुम्लाको सिञ्जाका बन्द विद्यालय खुले

Posted on July 03, 2019 | views : 3778 |

असार १८, जुम्ला | आइतबारदेखि अनिश्चिितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोल

Read More

अन्धाधुन्ध सम्बन्धन नदिन विश्वविद्यालयलाई निर्देशन

Posted on July 02, 2019 | views : 1422 |

असार १७, काठमाडौँ | “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।”मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”

Read More

कुलेखानीतेस्रोआयोजनाबाट एक महीनापछि विद्युत उत्पादन हुने

Posted on July 02, 2019 | views : 3607 |

असार १७, मकवानपुर | कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने ल

Read More

घरधनीबाट किशोरीको शारीरिक शोषण

Posted on July 02, 2019 | views : 3403 |

असार १७, झापा | झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले  त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी  कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् ।  पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडाम

Read More

सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक छात्रवृत्ति

Posted on July 02, 2019 | views : 2640 |

असार १७, काठमाडौँ ।  बिज्ञान बिषयमा छात्राहरुको पहुच र आकर्षण बढाऊनका लागि प्रदेश ५ सरकारले सरकारी बिद्यालयमा बिज्ञान बिषय पढ्ने छात्रा लाइ मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ | छात्रवृत्ति दिनको लागि ४ करोड बजेट छुट्टयाएको छ |  मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राहर

Read More

लोकसेवा आयोगको विज्ञापन रद्दगर्न माग

Posted on July 01, 2019 | views : 2547 |

असार १६, काठमाडौँ | संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज यहाँ प्रदर्शन गरिएको छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्

Read More

काठमाडौँको फोहोर उठ्न थाल्यो

Posted on July 01, 2019 | views : 1418 |

असार १६, काठमाडौँ | दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो ।  विभिन्न माग राखेर सिसड

Read More

टहरामा पढाइ हुने विद्यालयको भवन बन्दै

Posted on July 01, 2019 | views : 3271 |

असार १६, पाल्पा | बाँसले बारेर बनाइएको टहरामा विद्यार्थीलाई शिक्षा दिने पाल्पा रामपुरको एक विद्यालयको  भवन अब बन्ने भएको छ । रामपुर नगरपालिका वडा नम्बर २ खयरबोटको कालिका प्राथमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो ।  जापान

Read More

जुम्लाका शिक्षकले गरे तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी

Posted on July 01, 2019 | views : 3670 |

असार १६,  जुम्ला |  जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।  गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्

Read More

डा.बाबुराम रोपाइँ गर्न पुगे गृहजिल्ला ( हेर्नुस तस्बिर सहित )

Posted on June 30, 2019 | views : 3857 |

 डा.बाबुराम रोपाइँ गर्न पुगे गृहजिल्लास  ( हेर्नुस तस्बिर सहित ) असार १५, काठमाडौं । राष्ट्रिय धान दिवस नेपालमा आज असार १५  हरेक बर्ष जस्तै यसबर्ष पनि विभिन्न कार्यक्रम गरि मनाएको छ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली

Read More

तीनवटा गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३२ जना घाइते

Posted on June 30, 2019 | views : 3819 |

असार १५, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् । काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा

Read More

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

Posted on June 30, 2019 | views : 1432 |

असार १५, काठमाडौँ | विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सि

Read More

यसरी बर्षेनी अरवौं रकम बिदेशिदै, कहिले रोकिन्छ विदेश पढ्न जानेको लहड ? (भिडियो सहित)

Posted on June 30, 2019 | views : 2584 |

असार १५, काठमाडौँ | एसइई नजिता सार्वजनिक भएको भोलीपल्टै काठमाडौँमा भारतीय कलेज तथा विश्वविद्यालयहरुले नेपाली बिद्यार्थीलाई भारतमा पढ्न लैजाने उध्यस्यले एजुकेसन फेयर संचालन गरे । याक एण्ड एती होटल र अन्नपूर्ण होटलमा गरिएको उक्त कार्यक्रमबाट हजारौं बिद्यार्थीहरुले भारत पढ्न जाने लक्ष्य तय गरिसकेका छन्

Read More

‘मेरो सीप र श्रम, मेरो माटोलाई’ नगरपालिकाको नीति तथा कार्यक्रम

Posted on June 28, 2019 | views : 3258 |

असार १३, दार्चुला | महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचांैँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो । अभियानअन्तर्गत नगरप

Read More

संसद शान्ता चौधरीले दिइन सबैलाई धन्यवाद

Posted on June 28, 2019 | views : 1537 |

असार १३, काठमाडौँ | बुधबार सार्बजनिक भएको एसईईमा पास भएकी संसद चौधरीले सबै विद्यार्थीहरुलाई सुभकामना दिएकिछिन् | उनले भनिन मलाई सुभकामना दिने प्रधानमन्त्री एबम सम्पूर्ण सुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु | उनले आज संसदमा बोल्दै धन्यवाद दिएकी हुन् | थोरै नम्बर ल्याउने विद्यार्थीलाई निराश नहुन र

Read More

संसद चौधरी लाई जितिन अभिनेत्री करिश्मा मानन्धरले

Posted on June 27, 2019 | views : 1864 |

असार १२, काठमाडौँ | आज प्रकाशन  भएको एसईईको नतिजामा नेकपाकि नेतृ शान्ता  चौधरीले   ग्रेड 'बी र अभिनेत्री करिश्मा मानन्धरले 'बी' प्लस ल्याएकी हुन् |  नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।  आज बिहिबार नै राष्टिय परिक्षा ब

Read More

एसईईको नतिजा सार्बजनिक

Posted on June 27, 2019 | views : 2871 |

असार १२, काठमाडौँ |  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थि

Read More

३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

Posted on June 27, 2019 | views : 2642 |

 असार १२, काठमाडौं ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ । एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो

Read More

प्लाष्टिक कम गर्न कपडाका झोलाको प्रयोग

Posted on June 27, 2019 | views : 923 |

असार १२, तुलसीपुर | घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न  तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो । बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाक

Read More