युएईमा तीन सय ब्राण्डका सामानमा ९० प्रतिशत छुट

Posted on: 13 Jun, 2017

जेठ ३०, काठमाडौँ । युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । 

इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँदो असार ११ गते १२ वटा मल २४ सै घण्टा खुल्ला हुने छ ।

यो अवसरमा सामान किन्नेले आर्कषक उपहार पनि प्राप्त गर्नेछन् । उपहारका रुपमा नयाँ ब्रण्डका विद्युतीय कार र इत्तिहाद एयरवेजको टिकट पर्न सक्ने मलले जनाएको छ । 

मलहरुमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!