युएईमा काम गर्ने कामदारहरुलाई अत्यन्त जरुरि सूचना

Posted on: 17 Jun, 2017

असार ३, काठमाडौँ  । युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । 

युएईको निजी क्षेत्रमा कार्यरत कामदारले इदको अवसरमा पाउने दुई दिनको छुट्टी बापतको रकम पनि पाउने छन् ।

इदको पहिलो र दोस्रो दिन युएईका सम्पूर्ण निजी क्षेत्रले आफ्ना कामदारलाई छुट्टी दिने निर्णय गरेको युएईले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!