मलेसियन रिंगिटको मूल्य बढ्यो: साउदी, कतार, दुबई लगायत देशको मूल्य यस्तो छ (सुचिसहित)

Posted on: 16 Feb, 2018

फागुन ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ र विक्रिदर २८ रुपैयाँ १७ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १८ पैसा र विक्रिदर २६ रुपैयाँ ३४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ५० पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ५१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ ४६ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ०५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!