'बैदेशिक रोजगार' मोबाइल एप १५ दिनमै ७००० भन्दा बढीले डाउनलोड गरे

Posted on: 12 Jun, 2018

जेठ ३०, काठमाडौँ | बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ गरेको १५ दिनमै ५००० भन्दा बढीले डाउनलोड गरेका छन् । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एपको शुभारम्भ गरेको थियो ।

बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उद्धेश्यले बनाइएको ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात भएको केहि दिनमै हजारौंले डाउनलोड गरेका छन् । यो एप केहि समयमा थप सुविधा सहित अपडेट हुँदैछ । 

प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको यो मोबाइल एप केहि दिनमा आइफोन प्रयोगकर्ताले समेत डाउनलोड गर्न सक्छन । 

यो एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् 

https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 

यस बिषयमा तपाइको प्रतिक्रिया...!