जेठ महिनाभर: कुन म्यानपावरले कति कामदारको श्रम स्वीकृति लिए ? (टप-१०० सूची सहित)

Posted on: 19 Jun, 2019

अनिल अधिकारी | असार ४, काठमाडौँ | बैदेशिक रोजगारीका लागि गत जेठ महिनाभर ७८१ म्यानपावर कम्पनीले बिभिन्न देशमा रोजगारीको लागि कामदारको श्रम स्वीकृति लिएका छन् | बैदेशिक रोजगार बिभागको रिपोर्ट अनुसार गत महिनाभर संस्थागत र व्यक्तिगत तवरले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या कुल ४३ हजार ६५४ जना रहेका छन् | जसमा महिलाको शंख्या २ हजार ७५३ जना रहेको छ |  

बिभागले बैदेशिक रोजगारीका लागि असार १५ गतेदेखि स्किल अनिवार्य गर्न लागेको अवस्थामा जेठ महिनाको रिपोर्ट अनुसार व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत कुल ४३ हजार ६५४ जना मध्ये ६ जना हाइ स्किल्ड, ७९ जना प्रोफेसनल स्किल्ड, ३ हजार ९६३ जना सेमीस्किल्ड,  १४ हजार ६०३ जना स्किल्ल्ड र २५ हजार ३ जना अनस्किल्ल्डले श्रम स्वीकृति लिएका छन् | रिपोर्ट अनुसार ५७ प्रतिशत भन्दा बढी अनस्किल्ल्ड कामदारले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको देखिन्छ | 

संस्थागत (म्यानपावर) ले कति श्रम स्वीकृति लिए ? 

गत जेठ महिना म्यानपावर तर्फबाट कुल १८ हजार ९ सय ५२ जनाले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् | जसमा महिलाको शंख्या १ हजार ५ सय २१ रहेको छ |

रिपोर्ट अनुसार जेठमा सबैभन्दा बढी श्रम स्वीकृति लिने म्यानपावरमा रिभर ओभरसीस पहिलो नम्बरमा छ, उसले ३ सय ६५ जनाको श्रम स्वीकृति लिएको छ | त्यस्तै दोश्रोमा पाराडाइज इन्टरनेशनलले ३४४ जनाको श्रम स्वीकृति लिएको देखिएको छ | त्यस्तै तेश्रो नम्बरमा एसओएस म्यानपावरले ३०८ जनाको श्रम स्वीकृति लिएको छ | 

बिभागले बैदेशिक रोजगारीका लागि असार १५ गतेदेखि स्किल अनिवार्य गर्न लागेको अवस्थामा जेठ महिनाको रिपोर्ट अनुसार व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत कुल ४३ हजार ६५४ जनाले श्रम स्वीकृति लिएकोमा जम्मा ६ जना हाइ स्किल्ड, ७९ जना प्रोफेसनल स्किल्ड, ३ हजार ९६३ जना सेमीस्किल्ड,  १४ हजार ६०३ जना स्किल्ल्ड र २५ हजार अनस्किल्ल्डले श्रम स्वीकृति लिएको रिपोर्टमा छ |  

बाँकी म्यानपावरहरुमा... 

4. NAUKRI NEPAL RECRUITMENT SERVICES PVT.LTD - (259 जना) 

5. SAAN NEPAL PVT.LTD. (245 जना) 

6. SWIFT GURKHA INTERNATIONAL PVT. LTD. (244 जना)

7. VISION & VALUE OVERSEAS PVT. LTD. (189 जना) 

8. SOUNDLINES RECRUITMENT (P.) LTD. (178 जना)

9. AL SHAHID OVERSEAS PVT.LTD (176 जना) 

10. PAS INTERNATIONAL PVT. LTD. (176 जना)

11. SAMAD OVERSEAS PVT. LTD. (162 जना) 

12. GORKHA HUMAN RESOURCE SOLUTION PVT LTD (161 जना) 

13. WAHAA MANPOWERS SUPPLIER PVT. LTD. (151 जना) 

14. AL - ASMACS COMPANY PVT. LTD. (150 जना)

15. OXFORD INTERNATIONAL PVT. LTD. (149 जना) 

16. NASSER OUTSOURCING CONSULTANTS PVT.LTD.(130 जना) 

17. MONTAGE OVERSEAS PVT.LTD. (129 जना)

18. DUBAI OVERSEAS INTERNATIONAL PVT.LTD (128 जना)

19. ALL SKILLS INTERNRNATIONAL HUMAN RESOURCE PVT.LTD  (118 जना)

20. DK River Overseas Pvt. Ltd. (117 जना) 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!