कतारबाट नेपाल फर्किएकाहरुलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन विभागको अनुरोध

Posted on: 09 Feb, 2020

काठमाडौं, माघ २६। वैदेशिक रोजगार विभागले कतार स्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीमा काम गरि तलब बिना नेपाल फर्किएका ३३ जनालाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीको लागि नेपालबाट संस्थागत रुपमा अल एशिया इन्टर्नेशनल प्रा. लि, रकी इन्टर्नेशनल प्रा. लि, प्याराडाइज इन्टर्नेशनल प्रा. लि, वल्डभिजन इन्टर्नेशनल म्यानपावर सर्भिस प्रा. लि, स्काईवेज व्युरो सर्भिस प्रा. लि  तथा व्यक्तिगत  पहलमा श्रम स्वीकृतीमा गएका ३३ जनालाई सम्पर्कमा आउन विभागले अनुरोध गरेको हो ।

कतारमा नेपाली कामदारहरुले सो कम्पनीबाट सेवा शर्त बमोजीमको ३ देखि  ६ महिना सम्मको काम गरे वापतको तलब भत्ता नपाएकोमा विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित  कम्पनीबाट कतारी रियल दईु लाख पचासी हजार भुक्तानी गर्ने निर्णय भएको थियो । सो रकम वैदेशिक रोजगार विभागको समन्वय र सहजीकरणमा  काठमाडौं स्थित कतारी राजदतुावास मार्फत भुक्तानी गरिने भएकोले माघ २० गते देखि ७ दिन भित्र अर्थात् माघ २७ गतेसम्म विभागको सम्पर्कमा आउन भनिएको छ ।

प्रत्येक निवेदकहरुले आ-आफ्नो बैक खाताको विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपि सहित वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं, श्रम तथा रोजगार कार्यालयहरु (विराटनगर, जनकपुर, पोखरा, बटुवल, सुर्खेत र धनगढी ) मा सो विवरणहरु उपलब्ध गरौँ सक्नेछन् । थप आवश्यक जानकारीको लागि वैदेशिक रोजगार विभागको राहत तथा उद्धार शाखामा  सम्पर्क राख्न विभागले अनुरोध गरेको छ ।

सम्पर्कमा आउन विभागले बोलाएका व्यक्तिहरु 

1) Ajit Kumar Thakur ( passport number 07555698)

2) Krishna Kumar Sahu ( passport number 05493644)

3) Binesh Sada Musahar ( passport number 08193878)

4) Bir Kumar Giri  ( passport number 06884449) 

5) Dharmendra Thakur Lodar  ( passport number 08048176)

6) Mairaj Ahmed Musalman ( passport number 07174735)

7) Rajesh Mukhiya  ( passport number 06583630 )

8) Ram Balak Mahato ( passport number 07998389)

9) Ram Kishor Mahato  ( passport number 07350185)

10) Ram Prakash Chaudhary ( passport number 07955507)

11) Rudra Narayan Chaudhary ( passport number 05872995)

12) Shyam Bahadur Kahar  ( passport number 07872743) 

13) Subash Kumar Khang ( passport number 08231060)

14) Ambar Magar  ( passport number 06812825)

15) Dipendra Sarki  ( passport number 08320687)

16) Ganga Ram Bhusal  ( passport number 07581882)

17) Bibek Chaudhary ( passport number 07849748)

18) Bijay Paswan ( passport number 07905701)

19) Nhucche Bahadur Hakuju  ( passport number 07265286)

20) Rabindra Kewat ( passport number 07757467)

21) Salhant Singh Chhetri ( passport number 07871930)

22) Shankhe Tamang   ( passport number 07916249)

23) Shyam Gyawali  ( passport number 06316658)

24) Som Bahadur ( passport number 06520749)

25) Tek Bahadur Karki  ( passport number 07824638)

26) Thaman Bahadur Khand ( passport number 07271232) 

27) Umakanta Bhandri   ( passport number 08482021)

28) Bhim Bahadur Kumal ( passport number 06260817)

29) Durga Koirala  ( passport number 08323796)

30) Dinesh Ghimire ( passport number 07404666)

31) Dhurba Sripali  ( passport number 08687919)

32) Sanu Gurung ( passport number 2685334)

33) Govinda Chaudhary ( passport number 06854384)







यस बिषयमा तपाइको प्रतिक्रिया...!