जीतबहादुर,आमालाई यसरी रुवाएर कति बस्छौ विदेश ?

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौं | नुवाकोटको सदरमुकाम विदुरबाट रसुवा जाने बाटो हुँदै निक्कै कठिन उकालो उक्लिंदै हामी रुपसिंह तामाङको घर पुग्यौं । 

फिकुरी ४ कर्कलेमा उनको घर डिल मास्तिर एकान्त जस्तै ठाउँमा छ । हामी, दिउँसो उनको घरमा पुग्दा उनीहरु घरायसी काममा व्यस्त थिए । परिवारमा दुई छोरी, एक छोरा र बाबु आमा हुन् । बर्षभरी खान पुग्ने पाखो बारी र खेत छ, घरमा दुहुना भैसी छन्, खासै दुःख छैन खान लाउनको । 

आमाबाबुलाई पीर छ त केवल मलेसिया गएर उतै हराएको छोरो जीतबहादुरको |-यो समाचार देशपरदेश डटकममा सुनिल न्यौपाले लेखेका छन् |

उनका बारेमा पुरा जानकारी सहितको भिडियो हेर्नुहोस् :-



यस बिषयमा तपाइको प्रतिक्रिया...!