माघ ५, काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले राहदानीको लागि फाराम भरेकाहरुको राहदानी तयार भएको भएको छ । २४ डिसेम्वर २०२० सम्म फाराम भरेकाहरुको राहदानी वितरणका लागि तयार भएको हो ।
मलेसिया स्थित नेपाली दुतावासका अनुसार राहदानीका लागी फारम भरेकाहरुका १८ सय ६८ राहदानीहरु वितरणका लागि तयारी भएका हुन् । दूतावासले सोमबार राहदानी वितरणको लागि तयार भएकाहरुको सूचि सार्वजनिक गरेको छ ।
उक्त सूचि अनुसार १८६८ राहदानीहरु वितरणका लागि तयार भएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!