मलेसियामा २०१३ देखि २०१८ सम्म बनेका १९७४ राहदानीहरु लिएनन नेपालीले (सूचिसहित)

Posted on: 26 Jan, 2021

माघ १३, काठमाडौँ । मलेसिया स्थित नेपाली दूतावासले सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलिएका राहदानी बुझिलिन भनेको छ । उक्त मितिमा बनेका १९७४ राहदानीहरु सम्वन्धित व्यक्तिले ३ महिना भित्र बुझीलिन सक्ने भएका हुन् । 

नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी राजदूतावासमा छ कि छैन भनेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

राहदानीको विवरण हेर्न यँहा क्लिक गर्नुहोस...

सन् २०१३ देखि २०१८ सम्म बनी हालसम्म राजदूतावासमा रहेका १९७४ राहदानीहरुको विवरण

यस बिषयमा तपाइको प्रतिक्रिया...!