साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 03 Feb, 2021

माघ २१, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ । सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार र शनिबार,  ५ र ६ फेब्रुअरी २०२१ मा दमामको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो ।

ग्रिन सपिंग सेन्टरसंगै रहेको मुगल रेस्टुरेन्ट दमाममा (पुरानो अल खयाम रेस्टुरेन्ट) https://goo.gl/maps/ffw7cMGJAWRG3kzEA (लोकेशन थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस )बिहान ८ बजे देखि अस्थायी कार्यालय सञ्चालन गरिनेदूतावासले जनाएको छ । लिष्टमा नाम भएका सेवाग्राहीहरूले राहदानी आवेदनका लागि आउँदा आवस्यक कागजात लिएर आउनु पर्ने छ । 

यसरी आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) साथमा लिएर आउनुपर्ने छ ।

त्यस्तै राहदानी दस्तुर साउदी रियाल- २००। लाग्ने छ भने,हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार,पछिल्लो समय साउदी अरबमा कोरोनाभाइरसको संक्रमण फैलिंदै गएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने भन्दै एक घण्टामा १५ जनासम्मको मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर ३५ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन गर्न सकिने छ ।

यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु दूतावासको अनुरोध छ ।

राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरुको नामावली हेर्नुहोस :

No photo description available.No photo description available.No photo description available.No photo description available.

No photo description available.

May be an image of text that says "मिति फेब्रुअरी २०२१ शनिबार, नवीकरणका लागी उपस्थित हुनुपर्ने आवेदकहरुको नामावली ११२ THAPA MAGAR AMRIT BAHADUR TAMANG KRISHNA BAHADUR SARKI THOKAR 0533548593 0533548593 0533548593 ११७ 6:00 6:05PM 6:10PM दमाम दमाम दमाम 05509172 09397821 07042046 05880610 RAJAN BAHADUR DARLAMI MAGAR PRASAD HATTRAI CHAUDHARY 6:20PM 0573176647 0570484651 0582002478 05446361 दमाम दमाम १२२ 6:30PM SANDIP KUMAR PANDIT BECHAN HSUD BAHADUR BANIYA 05567100 6:40PM 0582142818 0561946057 १२६ १२७ दमाम दमाम 6:50PM 6:55PM 05451599 08085010 05470271 BISHWAS ISHWOR SHING KARKI SURHAN. १२९ 7:05PM PALUNGWA 059928199 0583047110 0593295767 057296134 दमाम दमाम दमाम दमाम 05542136 732208 7:20PM"

यस बिषयमा तपाइको प्रतिक्रिया...!